पत्रकारलाई पार्टी पत्रकारिता त्यागेर मानवीय संवेदनशीलताका विषयमा लेख्न सुझाव
|

पत्रकारलाई पार्टी पत्रकारिता त्यागेर मानवीय संवेदनशीलताका विषयमा लेख्न सुझाव

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्वअध्यक्ष तारा बरालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार नेपाल प्रेस इन्स्टीच्यूटका अध्यक्ष तीर्थ कोइराला र द्वन्द्व विश्लेषक तथा प्रकृति अधिकार अभियन्ता श्रवण शर्माले गरेका थिए । नेपाली पत्रकारिता राजनीतिक…

पाडाजुँगीमा भ्यान र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते
|

पाडाजुँगीमा भ्यान र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

बिर्तामोड । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी अस्पताल बिर्तामोडतर्फ ल्याएको छ । आज अपराह्न कमलको पाडाजुँगीमा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा…

काँकडभिट्टाबाट ‘लापसे’ जाँचको सुरुवात
| |

काँकडभिट्टाबाट ‘लापसे’ जाँचको सुरुवात

झापा । काँकडभिट्टाबाट सवारी चालकमा लागू पदार्थ सेवन (लापसे) जाँच सुरु भएको छ । प्रदेश सरकारको सहयोगमा ट्राफिक प्रहरीले लापसे जाँच सुरु गरेको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले अभियानको सुरुवनत गरे । यो अभियानलाई निरन्तरता दिने उनले बताए । यात्रुको जीवन सुरक्षा र सुरक्षित यात्राका लागि यो अभियान सुरु…

इलामको रोङमा गुन्द्रुकको ‘ब्रान्डिङ’, बिक्री गर्ने जिम्मा गाउँपालिकाको
| |

इलामको रोङमा गुन्द्रुकको ‘ब्रान्डिङ’, बिक्री गर्ने जिम्मा गाउँपालिकाको

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् । रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना…

मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु
| | |

मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनमा कूल सात जनाको ज्यान गएको समाचारमा उल्लेख…

बीरता लेडी जेसीजको अध्यक्षमा मेनुका 
|

बीरता लेडी जेसीजको अध्यक्षमा मेनुका 

बिर्तामोड । बीरता लेडी जेसीजको अध्यक्षमा मेनुका ओली निर्वाचित भएकी छन् । बिहीवार भएको निर्वाचनमा प्रत्यासी युनिता दवाडीलाई हराउँदै मेनुका अध्यक्षमा निर्वाचित भएकी हुन् । सन् २०२४ का लागि निर्वाचित मेनुका यसअघि कार्यकारिणी उपाध्यक्ष थिइन् । यसपटक नेतृत्वदायी भूमिकामा अबको ११ महिना बीरता लेडी जेसीजलाई हाँक्ने जिम्मेवारी मेनुकाको काँधमा छ । बुटबलमा पुस पहिलो साता…

आजदेखि यू- १९ विश्वकप क्रिकेट शुरु
| |

आजदेखि यू- १९ विश्वकप क्रिकेट शुरु

काठमाडाैं । आइसीसी यू- १९ विश्वकप आजदेखि शुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार अपरान्ह १:४५ बजेदेखि शुरु हुनेछन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन् ।  यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा…

टेरामक्स खरिदमा मन्त्रीहरूको यस्तो भूमिका
| |

टेरामक्स खरिदमा मन्त्रीहरूको यस्तो भूमिका

काठामाडौ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रिया चारजना सञ्चारमन्त्रीको कार्यकालमा पूरा भएको देखिएको छ । ०७३ मा खरिद प्रक्रिया सुरु भएर ०७८ मा सम्झौता हुँदासम्म शेरधन राई, मोहनबहादुर बस्नेत, गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री थिए । तत्कालीन सञ्चारमन्त्री शेरधन राईले टेरामक्स प्रविधिको विषय अध्ययनका लागि सहमति दिएका थिए । त्यतिवेलाका सञ्चार सचिव…

दुर्गा प्रसाईंमाथि हातपात
|

दुर्गा प्रसाईंमाथि हातपात

पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।  उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
| | | |

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो…