अढाई लाखको अवैध कपडा बरामत गर्दा सशस्त्रसँग विवाद
|

अढाई लाखको अवैध कपडा बरामत गर्दा सशस्त्रसँग विवाद

बिर्तामोड । झापाको बिर्तामोड–५ महानन्द चोकमा आज दिउँसो सशस्त्र प्रहरी र केही महिलाबीच तनावको अवस्था बनेको थियो । उक्त स्थानमा स्थानीय र महिलाहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए । सशस्त्र प्रहरीले अवैध रुपमा कपडा आयात भएको सूचनापछि उनीहरुलाई पछ्याएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब…

दानबाटै करोडौंको संरचना
|

दानबाटै करोडौंको संरचना

विनोद सापकोटा,झिलझिले । गोलोक गोवर्धन गौशालाले एक दशकयता करोडौँ मूल्य बराबरको स्थायी संरचना निर्माण गरेको छ । पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको सताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरिरहेको छ । १० वर्षअघि मात्र स्थापना भएको गौशालाले धार्मिक पर्यटनमा नेपाल सरकारलाई टेवा पुर्याइरहेको छ । गौशालाका अध्यक्ष आचार्य…

खुदुनाबारी गोल्डकपः दमककाई पराजित गर्दै भद्रपुर सेमिफाइनलमा
| |

खुदुनाबारी गोल्डकपः दमककाई पराजित गर्दै भद्रपुर सेमिफाइनलमा

अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारीत समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालीएको हो । बराबरी भएको खेलमा भद्रपुरकालागि ७ औं मिनेटमा बिकास राईले पहिलो र ४४ औं…

निकटस्थलाई बढुवा गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप्ने तयारी 
|

निकटस्थलाई बढुवा गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप्ने तयारी 

काठमाडाैं । निकटस्थलाई बढुवा गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा डिआइजी थप्ने गृहकार्य अघि बढाएको छ । केही व्यक्तिविशेषलाई लक्षित गरी सशस्त्र प्रहरीमा एआइजी र नेपाल प्रहरीमा डिआइजीको दरबन्दी थप्न लागिएको हो । दुई महिनापछि अनिवार्य अवकाशमा जान लागेका डिआइजी किशोर प्रधानको बढुवाकै लागि सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी थप्न गृहले छलफल थालेको छ ।…

निरौला हत्याका आरोपित ६ जनाले पाए सफाई, तीन जनामाथि मुद्धा दर्ता
| |

निरौला हत्याका आरोपित ६ जनाले पाए सफाई, तीन जनामाथि मुद्धा दर्ता

दमक । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना रिहा भएका छन् । एकजनाले पक्राउ नपर्दै सफाई पाएका छन् । सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै ६ जनालाई सफाई दिएको हो । पक्राउ परी रिहा हुनेहरुमा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय…

कन्काई ६ मा जनमत पार्टीको उम्मेदवारी घोषणा
| |

कन्काई ६ मा जनमत पार्टीको उम्मेदवारी घोषणा

झापा । आगामी मंसिर १६ गते झापाको कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारी घोषणा गरेको छ । आज बिहान कन्काई –६ स्थित चम्पापुर बजारमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सि.के. राउतको प्रमुख आतिथ्यतामा कन्काई ६ को वडाध्यक्ष पदको निर्वाचनका लागि शुकलाल राजवंशीलाई उम्मेद्वार घोषणा गरिएको हो । उम्मेदवारी…

शुक्रबारकाे माैसम 
|

शुक्रबारकाे माैसम 

झापा । हाल देशभर पश्चिमी  र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक…

झापामा सालनालसहितको नवजात शिशु फेला
|

झापामा सालनालसहितको नवजात शिशु फेला

झापा। झापाको मेचीनगर स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको छ । मेचीनगर–१० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु (बालिका) लाई कमिलाले टोकिरहेको रक्ताम्य अबस्थामा मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन् । इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १…

निरौला हत्यामा संलग्न थापा पक्राउ
| |

निरौला हत्यामा संलग्न थापा पक्राउ

दमक । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा बुद्धिमान थापा पक्राउ परेका छन् । पक्राउ पर्ने थापा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाका सहोदर दाजु हुन् । राजनीतिमा निकै प्रभाव जमाएका दमक ८ का थापा परिवारका बुबा हरिश्चन्द्र थापाको १५ दिनअघि निधन…

अर्जुनधारामा अवैध उत्खनन गर्ने ९ वटा ट्याक्टर नियन्त्रणमा
| |

अर्जुनधारामा अवैध उत्खनन गर्ने ९ वटा ट्याक्टर नियन्त्रणमा

बिर्तामोड । झापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । अर्जुनधारा ७ स्थित स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण गरेर उत्खननका लागि छुट्याएको क्षेत्रभन्दा बाहिरबाट नदीजन्य सामग्री संकलन गरिरहेको समयमा ती ट्याक्टर नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा…