बिर्तामोडमा विक्री लागि ल्याइएको ७० घरी काँचो केरा खान अयोग्य
| |

बिर्तामोडमा विक्री लागि ल्याइएको ७० घरी काँचो केरा खान अयोग्य

बिर्तामोड । दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ । आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले…

प्रचण्ड ३० गते झापा आउँदै
| |

प्रचण्ड ३० गते झापा आउँदै

बिर्तामोड । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो । बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश)…

दुईजना छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ
| |

दुईजना छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ

झापा । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले गएराति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए । अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको…

पत्रकार सिग्देलको ‘बिर्सिएका सपनाहरू’ बजारमा
| |

पत्रकार सिग्देलको ‘बिर्सिएका सपनाहरू’ बजारमा

झापा । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौ किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि जीवनको गति, पूर्वको राजनीति, एक दिन समय कथा, मनोनेट, मनको कैदी र बिर्तामोडको इतिहास समेटिएको बिर्तामोड उद्भव र विकास नामक पुस्तकहरु प्रकाशित…

प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा धनराजको नामसहित परेको थियो उजुरी तर, नाम काटेर गरियो सिआइबीमा सिफारिस
| | |

प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा धनराजको नामसहित परेको थियो उजुरी तर, नाम काटेर गरियो सिआइबीमा सिफारिस

काठमाडौं  । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङको नाममा समेत उजुरी परेको भेटिएको छ । धनराजसहित ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको नाम किटान गरेर सहकारीले नै गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको खुलेको हो ।…

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
| |

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।  आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी…

यी हुन् मन्त्रिपरिषदक बैठकले गरेकाे महत्वपूर्ण निर्णयहरू
|

यी हुन् मन्त्रिपरिषदक बैठकले गरेकाे महत्वपूर्ण निर्णयहरू

काठमाडाैं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनुभएको हो । त्यस्तै, सरकारले २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्शन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका…

विपक्षी दललाई हतोत्साही बनाउन उपसभामुखलाई हटाउन खोजियो : प्रतिपक्ष दलका नेताहरु
| |

विपक्षी दललाई हतोत्साही बनाउन उपसभामुखलाई हटाउन खोजियो : प्रतिपक्ष दलका नेताहरु

काठमाडाैं । नेकपा(एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरुलाई हतोत्साही गर्नका लागि उपसभामुखलाई हटाउन लागेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले यस्तो बताउनुभएको हो । उहाँले उपसभामुखलाई हटाउने कुरा निन्दनिय भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरु काँग्रेस र एमालेभित्रै रहेका भन्दै…

सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएकाे निर्माण व्यवसायीकाे आराेप
| | |

सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएकाे निर्माण व्यवसायीकाे आराेप

काठमाडाैं । निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा बोल्दै निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी निलो पान्इट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् । निर्माण व्यवसायीहरुको असली दुश्मन सरकार भन्दा पनि कर्मचारी भएको उल्लेख गरे । उनीहरुले निजामति कर्मचारीहरुले अघिल्लो पुस्ताका निर्माण…

स्पाइन एक्स सुपरस्पेसलिटी हस्पिटल बिर्तामोडको लापरबाहीले बिरामीको मृत्यु
| |

स्पाइन एक्स सुपरस्पेसलिटी हस्पिटल बिर्तामोडको लापरबाहीले बिरामीको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ भगवान् चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलित भएका छन् । एनेस्थेसिया सम्बन्धी चिकित्सकबिना नै हेल्परले अप्रेसन गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् । दुर्घटनामा परी घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका-२ पल्लोटारमा बस्दै आएका…