प्रधानमन्त्री प्रचण्ड-भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE
Source: Setopati
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE
Source: Setopati
रोङ / रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच–पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पार्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा प्रवेश गर्नेहरूमा कविता…
काठमाडाैं । काठमाडौं–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तिब्र गतिमा काम भइरहेको छ…
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको भद्रकालीमा निकालिएको जुलुसमा सहभागीलाई निषेधित क्षेत्र तोड्न उक्साएको आरोपमा शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । झडपमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । सो क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको बताइएको छ । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत…
फिक्कल । इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ आज सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सञ्चालित दुईदिने साहित्य महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे एकै थलोमा अन्तरसंवाद भएको थियो । महोत्सवमा आजको अन्तिम सेसनमा…
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको…
महतले भने- सरकारले काठमाडौंमै शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नयाँ बसपार्कस्थित ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलभित्र पसेर केही व्यक्तिहरूले दुई मोबाइल पसल र मोबाइल रिपेरिङ ल्यावमा लुटपाट गरेका थिए। यससम्ब्धी भिडिओहरू पनि बाहिरिएका थिए। आज प्रतिनिधि…