डिल्लीबहादुर चौधरी भए कांग्रेस लुम्बिनी संसदीय दल नेता
![](https://ekharipati.com/wp-content/uploads/2023/01/dilli-chaudhary-congress-lumbini1672629994-1024x797.jpg)
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन्।
‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभयो। हामीले सहमतिमै दल नेता चयन गरियो,’ उनले भने।
कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए।
चौधरी, राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन्।
Source : Setopati
You really make it appear so easy with your presentation however I find this matter to be really one thing which I think I might never understand.
It seems too complicated and very broad for me. I am looking ahead on your next
put up, I will attempt to get the hold of it! Lista escape room
Very interesting information!Perfect just what I was searching for!.