| |

नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो ।

नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ ।

Similar Posts