भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख बसन्त रजौरेले उनीविरुद्ध मुद्दा नचल्ने पत्र प्राप्त हुनासाथ रिहा गरिने बताए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनालाई विपक्षी बनाएर आजै काठमाडौँ जिल्ला…
बिर्तामोड । उनी नेपालमै जन्मिएर ७७ बर्षको उमेरसम्म पनि नागरिकता लिन सकेका छैनन् । उनका दाजुभाई, श्रीमती र छोराको नागरिकता छ तर, उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको थियो । त्यसकै आधारमा छोराको पनि बन्यो । अहिले श्रीमती र छोरा सल्लाह गरेर नै अलग्गै बस्दै आएका छन् । उनी हुन् बिर्तामोड–५ मा बस्दै आएका…
झापा । मेची भन्सारबाट निर्यात हुने कृषिजन्य उत्पादनको पहिलो नम्बरमा पर्छ अलैँची, । चालु आर्थिक वर्षको मंसिरसम्म मेची भन्सारबाट तीन अर्बभन्दा बढीको अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । जसबाट तीन अर्ब नौ करोड ८६ लाख १४…
काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई ‘क्लिन चिट’ दिनुको कारण देखाउन आदेश दिएको छ । त्यस्तै, अन्तरिम आदेश जारीका लागि गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई छलफलमा बोलाउने…
नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’ मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ। उपमहानगरपालिकाको १३औं नगरसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताए। वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने…
झापा । साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि ६–० को जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेस गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई समुह बिजेता बन्न कम्तिमा ६–० को जित चाहिएको थियो । नेपालले समूहमा…