इलाम-२ को मतगणना सुरु
इलाम । इलाम क्षेत्र-२ को शनिबार सम्पन्न मतदानको मतगणना आइतवार १२ बजेबाट सुरु भएको छ
क्षेत्र २ मा ६० प्रतिशत मत खसेको छ । एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ । नेपाल र नामिबियाबिचको खेल बिहान साढे ११…
बिर्तामोड । हाेटल व्यवसायी संघले फागुन १७ गतेदेखि झापाको बिर्तामोडमा सडक फुड फेस्टीवल आयोजना गर्ने भएको छ । संघले तेस्रोपटक महाेत्सव आयाेजना गर्न लागेको हो ।संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी फागुन १७ देखि चैत ७ गतेसम्म फेस्टीवल गर्न लागिएको जनाएको छ । संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले बिर्तामोड-३ स्थित मेची आँखा अस्पतालसँग जाेडिएकाे खाली जग्गामा फुड…
यही भदौ १४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सिरी सिरी’ बोलको गीतमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य प्रस्तुत छ । गीतमा उनीहरुको नोकझोंक देखाइएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द रचना तथा युग भुसालको संगीत छ ।…
झापा। चर्चित उद्योगपति गोबिन्दराम सरिया (गोबिन) विरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको छ । गोविन्द सरियाको अहिले साथमा भएको नागरिकता कानुन विपरीत भएको किटानीसहित प्रशासन कार्यालय झापामा उजुरी परेको हो । गोदावरी–७, ललितपुरका राजकुमार तिम्सिनाले यही बैशाख २८ गते जिल्ला प्रशासन कार्यालय झापामा ‘नागरिकता छानबिन गरी आवश्यक कारबाही गरी पाउँ’ भनी प्रमाणसहित उजुरी दिएका छन्…
गाेविन्द पाैडेल राेङ । शिक्षाकाे विकासमा साझेदार रहने अभिभावकहरूका लागि शुक्रबारबाट अभिभावक शिक्षा सुरु गरिएकाे छ । बालबालिकाहरूकाे सिकाइलाई सार्थक र परिणाममुखी बनाउन शिक्षक र विद्यार्थीहरूकाे सहभागिता अपूराे हुने र यसकाे जिम्मेवार पक्ष अभिभावकहरू समेत हुने भएकाले अभिभावक शिक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षण सिकाइ र बाल सक्रियतालाई थप प्रभावकारी बनाउन अभिभावकहररूलाई समेत…
झापा । स्थानीय तहको पुनसंरचनासँगै अधिकार सम्पन्न भएका स्थानीय तहले अध्ययन तथा आवश्यकता पहिचानबिनै ‘हेभी ईक्युपमेन्ट’ खरीद गरे । भौतिक पुर्वाधार बिकासमा ‘कायापलट गर्ने’ उदेश्य राखेर स्थानीय तहले करोडौं रकमको उपकरण खरीद गरेका थिए । तर, ५ बर्ष नपुग्दै अधिकांस हेभी ईक्युपमेन्ट कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । कतिपय उपकरण स्थानीय तहले निर्माण गर्नै…