झापाको निर्वाचन क्षेत्र ४ र ५ मा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ इकाई समिति गठन
|

झापाको निर्वाचन क्षेत्र ४ र ५ मा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ इकाई समिति गठन

बिर्तामोड । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाको दुई निर्वाचन क्षेत्रमा शनिवार एकै दिन दुई वटा इकाई समिति गठन गरिएको छ । निर्वाचन क्षेत्र ४ र ५ मा इकाई समिति गठन गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ । क्षेत्र नम्बर ४ को सुरुङामा र क्षेत्र नम्बर ५ को दमकमा व्यवसायीको…

श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री
| |

श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री

बिर्तामोड, पुस । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् । फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको…

रमणीय स्थल बन्दै,भद्रपुरस्थित चन्द्रगढीमा रहेको महेन्द्र पार्क
|

रमणीय स्थल बन्दै,भद्रपुरस्थित चन्द्रगढीमा रहेको महेन्द्र पार्क

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा रहेको महेन्द्र पार्क अहिले रमणीय स्थल बन्दै गएको छ। भद्रपुरको ८ नं. वडा कार्यालयले सो पार्कलाई सुन्दर बनाउने लक्ष्यका साथ आफ्नो वडाको गौरवको योजना अनुसार काम अघि बढाए पछि अहिले पार्क आकर्षणको केन्द्र बनेको हो। पार्क अहिले सौन्दर्यको केन्द्र बनेको छ, ८ नम्वर वडाध्यक्ष गौरव सुब्बा ‘मनोज ‘-ले भन्नुभयो…

भारतले सोझै २० करोड दिने सम्झौता रद्द गर्ने झलनाथको अभियानमा युवा संघको साथ
| |

भारतले सोझै २० करोड दिने सम्झौता रद्द गर्ने झलनाथको अभियानमा युवा संघको साथ

काठमाडौँ । युवा संघ नेपालले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताको चर्को विरोध गरेको छ । युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले शुक्रवार विज्ञप्ति जारी गर्दै स्वाभिमानी, देशभक्त र स्वाधीन नागरिकहरूले उक्त सम्झौता स्वीकार गर्न नसक्ने जनाएका छन् । ‘भूगोल, जनसङ्ख्या र…

ज्येष्ठ नागरिकलाई कम्बल वितरण
|

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगर पालिकाको कार्यालयमा आज (शुक्रवार) १ सय ६० जनालाई कम्बल वितरण गरिएको हो ।नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले जाडोले…

भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती : झलनाथ खनाल
|

भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती : झलनाथ खनाल

र्वप्रधानमन्त्री एवं सत्तारुढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्द गर्न माग गरेका छन् । खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि खेलबाड भएको दाबी गरेका छन् । उनले भनेका छन् ‘एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका…

सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो (सूचिसहित)

सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो (सूचिसहित)

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्यता…

भद्रपुरमा कृषि क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम
|

भद्रपुरमा कृषि क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण सुरू गरेको छ । नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत किसान परिचयपत्र वितरण अभियान थालेको हो । संघीय सरकारबाट प्राप्त शसर्त अनुदान अन्र्तगत प्रतिवर्ष प्राप्त दुई लाख रकममा नगर सरकारले…

सन्थाल परिवारलाई घर निर्माण गरिदिँदै भद्रपुर नगरपालिका
|

सन्थाल परिवारलाई घर निर्माण गरिदिँदै भद्रपुर नगरपालिका

भद्रपुर । भद्रपुर नगरपालिकाले यो वर्ष सन्थाल समुदायका परिवारलाई २६ वटा घर निर्माण गरिदिने भएको छ । नगर प्रमुख सन्थाल आवास निर्माण अन्तर्गत नगरका १० वटा वडामध्ये ५ वडाका २६ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिन लागेको हो । नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सन्थाल आवासको एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै निर्माण…

झापामा ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय पुरुष पक्राउ
|

झापामा ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय पुरुष पक्राउ

झापा । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लिम्बूले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने…