प्रतिदिन दैनिकका सम्पादक राजवंशी सम्मानित
|

प्रतिदिन दैनिकका सम्पादक राजवंशी सम्मानित

बिर्तामोड । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड–२ को ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो । राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका देविका निरौला बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सञ्चार क्षेत्रको माध्यमबाट…

इलामको सूर्योदय नगरपालिकामा दिउँसो मदिरा बेचबिखनमा रोक
| |

इलामको सूर्योदय नगरपालिकामा दिउँसो मदिरा बेचबिखनमा रोक

इलामको सूर्योदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ। पालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै त्यस्तो व्यवस्था गरेको हो।  दिनको समयमै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको  र बालबालिकामा…

सन्दीप लामिछाने दोषी ठहर 
|

सन्दीप लामिछाने दोषी ठहर 

काठमाडौं । नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ।  १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी…

सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
| |

सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।  आदेशमा भनिएको छ,‘…निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका…

दक्षिण कोरियामा झापाली युवक सुतेकै ठाउँमा मृत भेटिए
|

दक्षिण कोरियामा झापाली युवक सुतेकै ठाउँमा मृत भेटिए

झापा । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ । उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने  दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण…

हात्ती आक्रमणबाट शिवसताक्षीमा एकजनाको मृत्यु
|

हात्ती आक्रमणबाट शिवसताक्षीमा एकजनाको मृत्यु

दुधे । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षीमा एकजना पुरुषको ज्यान गएको छ। शुक्रबार बिहान राती गाउँ पसेको एकल मत्ता हात्तीले स्थानीय पान्ट्याङकी स्थित सृष्टि टोलका ४५ वर्षीय मेघराज राईलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घर भत्काएर भण्डारण गरेको अन्नपात खाएर नष्ट गरी जगल फर्किसकेको हात्ती पुन फर्किएर राईलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय झिलझिले…

मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू
|

मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहिवारदेखि सुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन आज एक कार्यक्रमका बिच संविधान सभा सदस्य रविन कोइरालाले गरेका हुन् । मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले…

बिर्तामोडमा पौडेलको ठगीधन्दा, करोडौं कुम्लाएर फरार (पीडितहरुको सूचिसहित)
| |

बिर्तामोडमा पौडेलको ठगीधन्दा, करोडौं कुम्लाएर फरार (पीडितहरुको सूचिसहित)

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका- २ चैतुवारीका एक व्यवसायी करोडौँ रकम ठगी गरी फरार भएका छन् । चैतुवारी बजारमा पूजा सामग्रीको पसल संचालन गर्दै आएका बिर्तामोड- २ कै ३३ वर्षीय घनश्याम पौडेल स्थानीयहरुको ५ करोडभन्दा बढी रकम ठगी गरी फरार भएका हुन् । विगत एक वर्षदेखि फरार रहेका पौडेलविरुद्ध पीडितहरुले मुद्धा दायर गरेपनि उनी विगत एक वर्षदेखि भेटिएका छैनन् । ५३ जना पीडितहरूले आफूहरूको ३ करोड…

शुक्रवार ४ बजेसम्म संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णयको प्रतिवाद गर्ने
| |

शुक्रवार ४ बजेसम्म संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णयको प्रतिवाद गर्ने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सन/एन-प्याब्सनको नाममा शुक्रवार ४ बजेसम्म संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णयको प्रतिवाद गर्ने भएको छ । नगर अध्यक्ष विदुर ढुङ्गाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार राज्यको नियम विपरीत शुक्रवार १ बजेपछि संस्थागत विद्यालय बिदा नगरिए बहिस्कार गरेर विद्यालय छोड्ने निर्णय गरिएको हो । राज्यको नीति…

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको घोषणा, भने–ममाथि ठूलो दबाब छ
| |

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको घोषणा, भने–ममाथि ठूलो दबाब छ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् । बिहीबारको पत्रकारसम्मेलनमा बोल्दै उनले आफूमाथि ठूलो दबाब पनि रहेको बताएका हुन् ।  घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चासो देखाएको बताएका छन् ।  डेडिकेटेड र ट्रंक लाइन बापत प्राधिकरणले उठाउन…