अलैँची र अदुवा निर्यात बढ्यो, लागत मूल्य नपाउँदा चियाको निर्यात भने घट्यो
|

अलैँची र अदुवा निर्यात बढ्यो, लागत मूल्य नपाउँदा चियाको निर्यात भने घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (२०८०/८१)को ५ महिनामा अलैँची, अदुवा र चिया निर्यात हुँदा झण्डै ६ अर्ब रुपैयाँ भित्रिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तासम्ममा ५ अर्ब ७७ करोड ५५ लाख ६९ हजार रुपैयाँ भित्रिएको केन्द्रीय भन्सार विभागले जनाएको छ। जसमध्ये ३ अर्ब ९ करोड ८६ लाख १५ हजार रुपैयाँको अलैँची १ अर्ब ८७ करोड १७…

राष्ट्रिय गौरवका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले दिए निर्देशन
|

राष्ट्रिय गौरवका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन्…

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन
|

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए  । “झापा इनर्जीको यो परीक्षण उत्पादन…

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा मैनालीको उम्मेदवारी घोषणा
|

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा मैनालीको उम्मेदवारी घोषणा

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुन कुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् । नेपाल उधोग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आज बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवार…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
|

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठक तीनसम्मका लागि तय गरिएको छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए । एकीकृत समाजवादीले विधान संशोधन…

झापाका स्थानीय तहका अर्बौंका उपकरण कवाडी बन्दै

झापाका स्थानीय तहका अर्बौंका उपकरण कवाडी बन्दै

झापा । स्थानीय तहको पुनसंरचनासँगै अधिकार सम्पन्न भएका स्थानीय तहले अध्ययन तथा आवश्यकता पहिचानबिनै ‘हेभी ईक्युपमेन्ट’ खरीद गरे । भौतिक पुर्वाधार बिकासमा ‘कायापलट गर्ने’ उदेश्य राखेर स्थानीय तहले करोडौं रकमको उपकरण खरीद गरेका थिए । तर, ५ बर्ष नपुग्दै अधिकांस हेभी ईक्युपमेन्ट कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । कतिपय उपकरण स्थानीय तहले निर्माण गर्नै…

नर्वदाको मृत्युप्रकरण:छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने सहमाति
|

नर्वदाको मृत्युप्रकरण:छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने सहमाति

बिर्तामोड । अस्पतालको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव साम्य भएको छ । दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादिक्षा दिने सहमति जुटेपछि झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा बिरामीको मृत्युपछि उत्पन्न समस्या समाधान भएको छ ।मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन…

महिलाको मृत्युपछि मनमोहन अस्पताल बिर्तामोडमा ढुंगामुडा, अवस्था तनावग्रस्त
|

महिलाको मृत्युपछि मनमोहन अस्पताल बिर्तामोडमा ढुंगामुडा, अवस्था तनावग्रस्त

बिर्तामोड । आक्रोशित बनेका मृतकका आफन्तजनहरूले झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा ढुंगामुडा गरेका छन् । अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले सोमबार साँझदेखि अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । सोही क्रममा उनीहरूले बाहिरबाट ढुंगामुडा गर्दा अस्पतालको सिसाहरू फुटेको छ । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा…

चारआली जेसीजमा पराजुली
|

चारआली जेसीजमा पराजुली

मेचीनगर । चारआली जेसीज वर्ष २०२४ को अध्यक्षमा भोजराज पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको ११ औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा पराजुली सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत बिरबहादुर बेघाले जानकारी दिए । अधिवेशनबाट शाखाको कार्यकारिणी उपाध्यक्षमा विवेक सुन्दास र मानविर राजवंशी तथा उपाध्यक्षहरुमा पुजा घिमिरे, गोविन्द पाठक (कपिल), अंजित प्रसाईं र रिसभ ढकाल सर्वसम्मत निर्वाचित भएका…

‘यो मन त मेरो नेपाली हो’को बाँकी छायाङ्कन अमेरिकामा हुने
|

‘यो मन त मेरो नेपाली हो’को बाँकी छायाङ्कन अमेरिकामा हुने

काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायाङ्कन सकिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को  निर्देशन रहेको चलचित्र नेपाल र भारत गरेर तीस दिन छायाङ्कन गरिएको छ । चलचित्रको बाँकी छायाङ्कन अमेरिकामा हुने निर्देशन मित्र प्रधानले बताए । चलचित्रको नेपालका झापा र इलाम, भारतको सिक्किम…