आदर्श च्यालेन्ज कपको उपाधी बिर्तामोड युनाइटेडलाई
| |

आदर्श च्यालेन्ज कपको उपाधी बिर्तामोड युनाइटेडलाई

बुद्धशान्ति । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधी कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधीसँगै नगद २ लाख रुपैंयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा…

अन्तिम खेलमा नेपालको सान्त्वना जित
| |

अन्तिम खेलमा नेपालको सान्त्वना जित

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट…

धरानमाथि मानेभन्ज्याङको गोल बर्षा
| |

धरानमाथि मानेभन्ज्याङको गोल बर्षा

बुद्धशान्ति । धरान एफसीमाथि सहज जित हात पार्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मानेभन्ज्याङले आयोजक आदर्श युवा क्लबसँगको भेट पक्का गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ को जित हात पारेको छ । खेल सुरु भएको ५ औं मिनेटमा नै मानेभन्ज्याङले…

नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य
| |

नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए ।…

वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
| |

वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि बिहीबार आफ्नो टोलीको घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी,…

नेपालको लगातार तेस्रो जित
| |

नेपालको लगातार तेस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र…

अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै ६ छक्का हान्ने दीपेन्द्र तेस्रो 
| |

अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै ६ छक्का हान्ने दीपेन्द्र तेस्रो 

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभर (६ बल)मा लगातार ६ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाएका छन् । उनको यो सफलता अन्तर्राष्ट्रिय टी–२० मा भने तेस्रो खेलाडीको विश्वरेकर्ड बनेको छ । त्यस्तै, एकै ओभरमा ६ छक्का हान्ने नेपाली क्रिकेटर उनी पहिलो बनेका छन् । ओमानमा चलिरहेको एसिसी प्रिमियर कप टी–२०…

झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी
| |

झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले…

गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि
| |

गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

काठमाडौं । नेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताकाे फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका…

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
| |

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ…