चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन
| |

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियनबिर्तामोड, फागुन २८ । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा…

झापा गोल्डपको उपाधि भिड्न्त आज, सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज आम्नेसाम्ने हुदै
| |

झापा गोल्डपको उपाधि भिड्न्त आज, सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज आम्नेसाम्ने हुदै

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् । डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् । पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै…

झापा गोल्डकपको पहिलो सेमिफाइनल : पहिलो हाफ आर्मी र एपीएफको बराबरी
|

झापा गोल्डकपको पहिलो सेमिफाइनल : पहिलो हाफ आर्मी र एपीएफको बराबरी

झापा । जारी छैटौं झापा गोल्डकपको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच बराबरी टुंगिएको छ । डोमालाल राजवंशी रंगशालामा शुक्रबार भइरहेको पहिलो सेमिफाइनल खेलको पहिलो हालमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । झापा गोल्डकपको चारपटकको विजेता आर्मी र एपीएफले प्रतिस्पर्धात्मक खेल खेलिरहेका हुन् । दुवै टिमले उत्कृष्ट…

झापा गोल्डकपमा आज आर्मी र सशस्त्र भिड्ने
| |

झापा गोल्डकपमा आज आर्मी र सशस्त्र भिड्ने

बिर्तामोड । दुई विभागिय टोली बीचको खेल निकै रोमाञ्चाक हुने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरीको एपीएफले संकटा फुटबल क्लब र बागमती युवा क्लबलाई ट्राइबेरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने त्रिभुवन आर्मी फुटबल क्लबले मच्छिद्र फुटबल क्लबलाई पराजित गर्दै एपीएफसंगको भेट पक्का गरेको हो । आजको खेलमा विजयी हुने टोलीले फाइनलको यात्रा…

झापा गोल्डकप : एन्फा मकवानपुरविरुद्ध झापा-११ को फराकिलो जित
|

झापा गोल्डकप : एन्फा मकवानपुरविरुद्ध झापा-११ को फराकिलो जित

झापा । झापा-११ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५-१ को जित निकाल्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा झापाका लागि आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागाईंले गोल गरे । खेलको २४ औं …

झापा गोल्डकप : पहिलो हाफमा झापा-११ लाई अग्रता
|

झापा गोल्डकप : पहिलो हाफमा झापा-११ लाई अग्रता

झापा । छैटौं झापा गोल्डकपको बिहीबारको खेलो पहिलो हाफमा झापा-११ ले सुरुवाती अग्रता लिएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भइरेहको अन्तिम क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरविरुद्ध झापा-११ ले अग्रता लिएको हो । खेलको २५ औं  मिनेटमा आदित्य शाक्यको गोलमा झापाले अग्रता लिएको हो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापाले राम्रो प्रदर्शन गरिरहेको छ…

झापा गोल्डकप : आज झापा ११ र एन्फा मकवानपुर भिड्दै
|

झापा गोल्डकप : आज झापा ११ र एन्फा मकवानपुर भिड्दै

झापा । झापा गोल्डकपमा आज आयोजक झापा ११ एन्फा मकवानपुरसँग भिड्दैछ । खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुदैछ । नवप्रवेशी युवा खेलाडीले भरिएको झापा ११ जारी प्रतियोगितामा पहिलो खेल खेल्न लागेकाले आजको खेललाई निकै चासोपूर्वक हेरिएको छ । विजयी बन्ने टोली सेमीफाइनलमा प्रवेश गर्नेछ । विगतमा झापा ११ मा राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिता खेलेका…

झापा गोल्डकप: दर्शकको सहभागिता बढ्दो
| |

झापा गोल्डकप: दर्शकको सहभागिता बढ्दो

बिर्तामोड । फुटबलको उर्वरभूमि झापाको बिर्तामोडमा सञ्चालित छैटौं संस्करणको झापा गोल्डकपमा प्रत्येकदिन फुटबलप्रेमी दर्शकहरुको सहभागिता बढ्न थालेको छ । नकआउटका आधारमा बिर्ताबजारस्थित डाोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको पाँचौं दिनको खेलमा दर्शकहरुको बाक्लो उपस्थितिले सहभागी दर्शकहरुको उपस्थिति अझ बढ्ने अनुमान गरिएको छ । दिनप्रतिदिन रोमाञ्चक खेल भइरहेकाले दर्शकहरुको उत्सााह बढ्न थालेको झापा गोल्डकपमा अध्यक्ष बिनोद…

झापा गोल्डकप : चारपटकको विजेता आर्मी सेमिफाइनलमा
|

झापा गोल्डकप : चारपटकको विजेता आर्मी सेमिफाइनलमा

झापा । चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २-१ को जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेेेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे । दुईपटकको…

झापा गोल्डकप : पहिलो हाफमा साविक विजेता आर्मी एक गोलले पछाडि
|

झापा गोल्डकप : पहिलो हाफमा साविक विजेता आर्मी एक गोलले पछाडि

झापा । छैटौं झापा गोल्डकपअन्तर्गत आजको खेलको पहिलो हाफमा चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब पछि परेको छ । मच्छिन्द्र फुटबल क्बलसँग भइरहेको खेलमा आर्मी १-० ले पछाडि परेको हो । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे । उनको गोलले अहिले मच्छिन्द्र अग्रतामा छ ।…