आज राष्ट्रिय भक्का दिवस, झापाका तीन पालिकामा स्थानीय बिदा
| |

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन पालिकामा स्थानीय बिदा

झापा ।  आज राष्ट्रिय भक्का (भाका) दिवस। झापाको भद्रपुर र बिर्तामोड वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ। भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीन वटा पालिकाले आज स्थानीय बिदा समेत दिएको छ।  भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो। ती पालिकाहरूमा अति आवश्यक कामबाहेक नगरपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य…

कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु
| | |

कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु

काठमाडौँ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ  । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली…

 आजको मौसम
| | |

 आजको मौसम

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा…

बिरामी कसरी चाँडै निको हुनसक्छ ?
|

बिरामी कसरी चाँडै निको हुनसक्छ ?

मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ । दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी क्लक’ जैविक घडी भनिन्छ । यस जैविक घडी अनुसार दिन र रातमा शरीरको काम गर्ने तरिका फरक हुन्छ । शरीरले…

सातौँ भाक्का दिवस पुस २९ !
| | | |

सातौँ भाक्का दिवस पुस २९ !

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । पुस २९ गते लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस डोमालाल राजवंशी रंगशालामा आयोजना गरिने आयोजक राजवंशी समाज विकास समितिले जानकारी दिएको छ । आयोजक राजवंशी समाज विकास समितिले बुधवार पत्रकार सम्मेलन गरेर…

बुधबारकाे माैसम कोशीमा आंशिक बदली
| |

बुधबारकाे माैसम कोशीमा आंशिक बदली

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएकाे छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाकाे भनाइ छ । दिउँसाे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक…

झापामा चिसो बढ्यो, पहाडमा मौसम बदली हुने
| |

झापामा चिसो बढ्यो, पहाडमा मौसम बदली हुने

बिर्तामोड । झापासहित तराईका जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र कोशीको तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख…

आज राष्ट्रिय टोपी दिवस मनाइँदै
| |

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौँ  । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले…

आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै
| |

आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको…

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन
|

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन

माङसेबुङ । किरातीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङ-६ मा वृहत्त साकेलाशिली प्रदर्शन गरिएको छ ।  उधोलीसँगै किरातीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किरात राईहरूको सांस्कृतिक नृत्य साकेलाशिलीको प्रदर्शन भएको हो । किरात राई यायोक्खा पारुहाङ टोल इकाई समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेलाशिली प्रदर्शन…