इलाम-२ को मतगणना सुरु
| |

इलाम-२ को मतगणना सुरु

इलाम । इलाम क्षेत्र-२ को शनिबार सम्पन्न मतदानको मतगणना आइतवार १२ बजेबाट सुरु भएको छ क्षेत्र २ मा ६० प्रतिशत मत खसेको छ । एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
|

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा राखिएको छ । टाइम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको फिल्मको ट्रेलर निकै फरक देख्न सकिन्छ ।टे«लरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा…

सहर-सहरमा सिनेमा बुझाउँदै अस्कर कलेज
| | |

सहर-सहरमा सिनेमा बुझाउँदै अस्कर कलेज

झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले ‘सिनेमा साक्षरता’ अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो । चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभागिता जनाएका थिए । अभियानका क्रममा अभिनय अभ्यासबारेमा सहभागी जानकारी दिइएको थियो । यस्तै, डिजिटल युगमा सिनेमा साक्षरताका बारेमा सहभागीलाई जानकारी…

सिनेमा साक्षरता अभियान चलाउँदै अस्कर अन्तराष्ट्रिय कलेज
| |

सिनेमा साक्षरता अभियान चलाउँदै अस्कर अन्तराष्ट्रिय कलेज

झापा । अस्कर अन्तर्राष्ट्रिय नेपालले देशभरका दश शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । कलेजले बुधबारबाट अभियान सञ्चालन गर्न लागेको कलेजका प्रधानाध्यापक रामराजा दाहालले जानकारी दिए । अभियान कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको उनले बताए ।अभियान २६ चैतसम्म चल्नेछ । अभियानका क्रममा सिनेमा विज्ञले सिनेमाबारेमा प्रभावकारी जानकारी दिने, अभियानक…

गायक पारस घिसिङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ…
| |

गायक पारस घिसिङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ…

इजरायलमा रहेता पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो गायक पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्युजिक भिडियो युटुबमा रिलिज गरिएको छ । रिलिज भएसंगै  उक्त म्युजिक भिडियो यतिबेला चर्चामा रहेको पाइन्छ ।।म्युजिक भिडियोमा झापाली समाज इजरायलका सॉकृतिक विभाग प्रमुख नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सास्कृतिक बिभाग प्रमुख…

बडीगार्डको साथमा देखिइन् अभिनेत्री सपना
| |

बडीगार्डको साथमा देखिइन् अभिनेत्री सपना

काठमाडौं । अभिनेत्री सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ । हालै एक विवाहको पार्टीमा सहभागी हुने क्रममा अभिनेत्री लामिछाने बडीगार्डको साथमा देखिएकी हुन् । पाँचजना बढी गार्ड लिएर उनी विवाह कार्यक्रममा सहभागी भएकी थिइन् । केही समयदेखि चलचित्र क्षेत्रबाट टाढिएकी उनी काठमाडौंमा होटल व्यावसायमा संलग्न हुँदै आएकी छिन् । चलचित्र विन्दास लाइफकी…

बिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने
| |

बिर्तामोडमा चैत ७ गते ‘महाजात्रा’को प्रिमियर शो हुने

बिर्तामोड । झापाको बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको बिर्तामोडमा पत्रकार भेटघाटको झापामा चलचित्रको प्रिमियर शो गर्न लागिएको चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रविन्द्र सिंह बानियाले बताए । कलाकार रवीन्द्र झाले…

‘कार्टुन्ज क्रु’को वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ मा भित्रिए गायक प्रताप दास
| |

‘कार्टुन्ज क्रु’को वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ मा भित्रिए गायक प्रताप दास

काठमाडौं । डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’को वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ। यसअघि ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’ पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा छुट्टै एउटा नयाँ सिरिज ल्याउन लागेको हो। पाँच पोस्टर सार्वजनिक गर्दै नेपालमा अहिले बनिरहेका वेब सिरिज भन्दा विल्कुलै फरक ढंगले निर्माण…

झापामा गायिका मेनुका पौडेललाई अभिनन्दनसहित भव्य स्वागत
| |

झापामा गायिका मेनुका पौडेललाई अभिनन्दनसहित भव्य स्वागत

काँकडभिट्टा । चर्चित रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० मा पुगेकी नेपाली चेली मेनुका पौडेललाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ । भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अबिर, खादा र माला पहिराएर…

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्
|

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ…