गायक पारस घिसिङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ…
इजरायलमा रहेता पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो गायक पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्युजिक भिडियो युटुबमा रिलिज गरिएको छ । रिलिज भएसंगै उक्त म्युजिक भिडियो यतिबेला चर्चामा रहेको पाइन्छ ।।म्युजिक भिडियोमा झापाली समाज इजरायलका सॉकृतिक विभाग प्रमुख नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सास्कृतिक बिभाग प्रमुख…