इलामको सूर्योदय नगरपालिकामा दिउँसो मदिरा बेचबिखनमा रोक
इलामको सूर्योदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ। पालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै त्यस्तो व्यवस्था गरेको हो। दिनको समयमै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा…