प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
| |

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो…

सइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

सइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा…

झापामा साहित्यिक पत्रकार मञ्च गठन
|

झापामा साहित्यिक पत्रकार मञ्च गठन

बिर्तामोड । साहित्यिक गतिबिधिलाई उजागर गर्ने उदेश्यले झापाको बिर्तामोडमा साहित्यक पत्रकार मञ्च गठन  भएको छ । साहित्यकार तथा पत्रकार हरि बरालको संयोजकत्वमा बिहीबार (आज) ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।  समसतको सह–संयोजकमा रविकिरण बान्तवा, सचिव भरत भाबुक प्रसाई, सह–सचिव मुना प्रसाई, कोषाध्यक्ष रत्नबहादुर  बस्नेत रहेका छन् ।  त्यस्तै सदस्यमा देव बाँस्कोटा, सरोज पौड्याल, एकराज…

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा
| |

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा

शम्भु दाहालबिर्तामोड । एकनासले टाउको निहुर्याएर डोरीको पोया बाट्दै गर्नुभएका अर्जुनधारा–१० का पदमबहादुर राईलाई को आयो ? को गयो ? मतलब छैन । मतलव छ त बाँस काट्ने, खिप्ने, मुडा बुन्ने । राई विगत २० वर्ष आफ्नै घरैमा मुडा उद्योग संञ्चान गर्दैछन् । अर्जुनधारा–१० र मेचीनगर १२ मा रहेको कालिझोडा गाउँलाई कुनै समय ’मुडाको गाउँ’…

हात्तीको आक्रमणबाट कर्मचारीको मृत्युपछि हल्दिबारी गाउँपालिकामा आज शोक बिदा
|

हात्तीको आक्रमणबाट कर्मचारीको मृत्युपछि हल्दिबारी गाउँपालिकामा आज शोक बिदा

झापा । झापाको हल्दिबारी गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिकाअन्तर्गत हल्दिबारी–२ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कर्मचारी पाथल राजवंशीको बुधवार जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । पालिकाका अधिकृत राजन न्यौपानेका अनुसार आज गाउँ कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) मा शोक…

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
|

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय  सहयोगीमा कार्य‌रत थिए । राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए…

नेपाल प्रहरी श्रीमतीसँगले दियो दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा
|

नेपाल प्रहरी श्रीमतीसँगले दियो दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा

दमक । नेपाल प्रहरी श्रीमती संघले झापाको दमकस्थित सरस्वती माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको छ । नेपाल प्रहरी श्रीमती संघ, कोशीले उक्त विद्यालयमा अध्ययनरत १२ जना दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको हो । संघ कोशीले प्रत्येक विद्यार्थीलाई एक थान कम्बल, विद्यालय पोशाकलगायत शैक्षिक सामग्री उपलब्ध गराएको हो । दृष्टिविहीन बालबालिकालाई सरस्वती…

काँकडभिट्टाबाट काठमाडौँ गइरहेको बस ट्रकसँग ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते
|

काँकडभिट्टाबाट काठमाडौँ गइरहेको बस ट्रकसँग ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

झापा । त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौँडा सडक खण्डको तीन नम्बर पुलमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौँडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको…

इन्डियन आइडलमा धुम मच्चाइरहेकी मेनुका पौडेल यसकारण मिडियादेखि डराउँछिन्
|

इन्डियन आइडलमा धुम मच्चाइरहेकी मेनुका पौडेल यसकारण मिडियादेखि डराउँछिन्

झापा । इन्डियन आइडलमा यतिबेला धुम मच्चाइरहेकी नेपाली चेली मेनुका पौडेलको घरको रिपोर्टिङ गर्न केही दिनअघि झापाका पत्रकारहरुको एक टोली हल्दिवारी पुग्यो । हल्दिवारी वडा नं ४ बडावारीमा वडा कार्यालयकै पछाडिपट्टि रहेको मेनुकाको घरमा पत्रकारहरु पुग्दा उनीहरुलाई घरको तस्वीर खिच्न दिइएन । त्योसंगै पत्रकारहरुसंग कोही पनि बोल्नसमेत मानेनन् । परिवारका सदस्य तथा छरछिमेकहरु बोल्न नमिल्ने…

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
|

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

रामकुमार लिम्बू,फिक्कल (इलाम) । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन…