कोशी सरकार बनाउन सभामुखले दिएको हस्ताक्षरबारे सर्वोच्चमा दुई दिन भएको बहस 

कोशी सरकार बनाउन सभामुखले दिएको हस्ताक्षरबारे सर्वोच्चमा दुई दिन भएको बहस 

कोशी प्रदेशमा बनेको नयाँ सरकारविरूद्ध परेको रिटमा सर्वोच्चको पूर्ण इजलासले हिजो र आज बहस सुनेपछि भोलिलाई पनि पेसी तोकेको छ। न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सम्भवतः बिहीबार फैसला सुनाउन सक्नेछ। कोशी सरकारको गठनमा त्यहाँका प्रदेश सभा अध्यक्षले दिएको समर्थनको हस्ताक्षर यो विवादको मुख्य विषयवस्तु हो। सभामुखले हस्ताक्षर गरेर सरकार निर्माण गर्न मिल्छ कि मिल्दैन…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।  त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन्। आजको बैठकमा संसदीय…

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

नेपाली कांग्रेसको केन्द्रीस समिति बैठक आज सकिँदै छ। आज अपराह्न ४ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्दै असार २ गतेदेखिको बैठक समापन हुनेछ। त्यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग केन्द्रीय समिति बैठकबाट गर्ने निर्णयहरुबारे छलफल गर्नेछन्। देउवाले मंगलबार पनि पदाधिकारीहरूसँग छलफल गरेका थिए। पदाधिकारी बैठकले  तयार पारेको निर्णयको मस्यौदा केन्द्रीय समितिमा अनुमोदनका लागि प्रस्तुत गरिन्छ।…

स्ववियुले खाली गरायो त्रिवि सेवा आयोग, काम नै नगरेको आरोप

स्ववियुले खाली गरायो त्रिवि सेवा आयोग, काम नै नगरेको आरोप

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिवि सेवा आयोग खाली गराएको छ। कीर्तिपुरमा आयोग रहेको भवन स्ववियुले बुधबार खाली गराएको हो। आयोग अध्यक्ष नियुक्त नभएको र आयोगबाट हुने कर्मचारी नियुक्ति प्रक्रिया वर्षौंसम्म रोकिएकोले आयोगका सामान स्थानान्तरण गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले सेतोपाटीलाई जानकारी दिए। कुलपतिसमेत रहेका प्रधानमन्त्रीले आयोग अध्यक्ष नियुक्त गरेका छैनन्। छात्रावास बनाउने…

भागबन्डा नमिलेपछि सुदूरपश्चिम सरकारमा नजाने भयो नागरिक उन्मुक्ति पार्टी

भागबन्डा नमिलेपछि सुदूरपश्चिम सरकारमा नजाने भयो नागरिक उन्मुक्ति पार्टी

एक मन्त्री र एक राज्यमन्त्री दिने मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा सहभागी नहुने निर्णय गरेको छ। मंगलवार बसेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै सरकारमा सहभागी नहुने जानकारी गराएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभाग‍ी नहुने जानकारी गराउँदछु,’ पत्रमा लेखिएको…

श्रीमतीको हत्या गरी भारत पसेका अमानुल्लाह प्रहरी नियन्त्रणमा

श्रीमतीको हत्या गरी भारत पसेका अमानुल्लाह प्रहरी नियन्त्रणमा

बारा । आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४  बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई  प्रहरीले पक्राउ गरेको छ ।  सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माइती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय…

पूर्वीनाका काँकडभिट्टा भएर एकाउन्न करोडको कोदो आयात

पूर्वीनाका काँकडभिट्टा भएर एकाउन्न करोडको कोदो आयात

मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो । आर्थिक वर्ष २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २०…

डेंगुका बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार पाँच सय

डेंगुका बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार पाँच सय

डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । उहाँका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण…

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ। विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ। यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले…