६ दिन चलेको कांग्रेस बैठकका २० रोचक दृश्य

६ दिन चलेको कांग्रेस बैठकका २० रोचक दृश्य

देउवाले पाँच वर्षपछि फेरि भने- ओ, प्रकाश महत साउन २ गतेदेखि चलेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार सकिँदैछ। ६ दिन चलेको बैठकमा सभापति शेरबहादुर देउवाबाहेक सबैले आफ्ना धारणा राखिसकेका छन्।  बुधबारको बैठकमा सभापति देउवाले आफ्ना धारणा राख्नेछन् र नीति अधिवेशनको मितिलगायत निर्णय गरेर बैठक सकिनेछ। बैठकका निर्णयका लागि सभापति देउवाले पदाधिकारीहरूसँग छलफल पनि गरेका छन्।…

नाटक ‘चक्र’ : घिउदेखि महीसम्म, गन्धदेखि ध्वनिसम्म…
|

नाटक ‘चक्र’ : घिउदेखि महीसम्म, गन्धदेखि ध्वनिसम्म…

बाहिरी दृश्य नदेखिने गरी आँखामा कालो चस्मा (वेल्डिङ चस्मा) लगाइदिएर घिउ र खुदो खुवाइयो । अन्त्यमा आँखाको चस्मा निकाल्न लगाई मही खान दिइयो र नाटक चक्र (द ह्विल) सकियो । यतिखेर थापागाउँस्थित मण्डला थियटरमा मञ्चन भइरहेको नाटक चक्रको प्रसंग हो यो, जुन नाटकमा दर्शक नै पात्र बन्छन् । बिहीबार म पनि यस नाटकमा पात्रको रूपमा…

इम्बोस्ड नम्बर जडान नभए नवीकरण रोक्ने तयारी

इम्बोस्ड नम्बर जडान नभए नवीकरण रोक्ने तयारी

काठमाडौँ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिने निर्णय गरेको छ । सरकारी सवारी साधनमा पहिले इम्बोस्ड नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागू गर्ने गरी तयारी थालिएको छ । इम्बोस्ड…

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः आरजु राणा
|

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः आरजु राणा

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्।  मंगलबार बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको…

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको २० औं बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ। सोमबार विशेष स्थगन बैठक आज बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।  आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई सभामुखले उक्त…

षजति कार्यकर्तालाई थोपरेर पानी माथिको ओभानो बन्दै एमाले नेतृत्व

षजति कार्यकर्तालाई थोपरेर पानी माथिको ओभानो बन्दै एमाले नेतृत्व

एमाले नेता रवीन कोइराला झापा-१ का नागरिकबीच प्रिय नै मानिन्छन्। ०५४ मा मेचीनगर नगरपालिकाको मेयर हुँदा राम्रो काम गरेका कोइरालाले ०७० को संविधान सभा चुनावमा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गरे। ०७४ मा एमाले र माओवादीको गठबन्धन हुँदा झापा-१ माओवादीको भागमा पर्‍यो, एमालेकै मतले माओवादीका राम कार्की विजयी भए। मत परिणामलाई आधार मान्ने हो भने ०४८…

प्रहरीद्वारा झापामा चार करोड मूल्यको सामान बरामद

प्रहरीद्वारा झापामा चार करोड मूल्यको सामान बरामद

भन्सार छली तथा अबैध चोरी पैठारी गरी नेपाल भित्र्याइएको झण्डै चार करोड मूल्य बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ । आर्थिक वर्ष २०७९/०८०मा जिल्ला प्रहरी कार्यालय झापाले चोरी पैठारी गरी नेपाल भित्र्याइएको तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ रुपैयाँ मूल्य बरावरको सामग्री बरामद गर्दै भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय…

झापामा ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु

झापामा ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु

झापामा जेठ १ गतेदेखि साउन ८ गते अर्थात ७१ दिनको अवधिमा पानीमा डुबेर १० जनाको मृत्यु भएको छ । झापा प्रहरीले पानीमा डुबेर ज्यान गएको अवस्थामा १० जनाको शव फेला पारेको जनाएको छ । प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको…

देउवाले भने- अब साउन १० गते बैठक बस्छ, मैले पनि बोल्नुपर्ला!

देउवाले भने- अब साउन १० गते बैठक बस्छ, मैले पनि बोल्नुपर्ला!

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ। आजको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले साउन १० गते बेलुकी ४ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका हुन्। ‘साउन १० गते बेलुकी ४ बजे अब केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘त्यहाँ त मैले बोल्नैपर्ला।’  सोमबार केन्द्रीय समितिमा उपसभापतिहरू र महामन्त्रीहरूले…

तिनाउ नदीले पार गर्‍यो खतराको तह, सैनामैनाको भड्छा गाउँ डुबानमा

तिनाउ नदीले पार गर्‍यो खतराको तह, सैनामैनाको भड्छा गाउँ डुबानमा

तीनवटा राजमार्ग अवरूद्ध मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ। बिहानैदेखि पहाडी जिल्ला पाल्पामा भारी वर्षा भएपछि तिनाउको जलसतह निकै माथि पुगेको हो। जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार बिहान सवा ६ बजे तिनाउको जलसतह खतराको तह भन्दा निकै माथि पुगेको र त्यो बढ्दो…