बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिनुभयो । सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उहाँले बताउनुभयो । पछिल्लो…

माओवादीमा प्रचण्डको पेलानले नजिकिरहेका जनार्दन र वर्षमान

माओवादीमा प्रचण्डको पेलानले नजिकिरहेका जनार्दन र वर्षमान

अधिकांश पदाधिकारीहरू विप्लवलाई महासचिव बनाउन नहुने पक्षमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सेतोपाटीले सोध्यो- अहिले माओवादीमा कति जना केन्द्रीय सदस्य छन्? उनले तुरून्तै जवाफ दिए- मलाई थाहा छैन। शर्मालाई थाहा होस् पनि कसरी? ०७८ पुसमा भएको पार्टी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग केन्द्रीय सदस्यका तीन वटा सूची थिए। त्यसपछि अध्यक्षकै तजबिजीमा कति पटक…

सुन प्रकरण छानबिनका लागि समिति गठन

सुन प्रकरण छानबिनका लागि समिति गठन

भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी…

कोशी प्रदेशमा दुर्घटनामा कमी

कोशी प्रदेशमा दुर्घटनामा कमी

कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु…

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिल्लामा बढी सङ्क्रमण

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिल्लामा बढी सङ्क्रमण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताउनुभयो । उहाँका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै…

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरू भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरू भएको छ।

केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले आफ्नो फेसबुक पेजमा लाइभ गरेको थियो। कांग्रेस केन्द्रीय समिति बैठक लाइभ भएको यो पहिलो पटक हो।  सभापति शेरबहादुर देउवाले बैठक सुरू गर्दै महामन्त्री विश्वप्रकाश शर्मालाई एजेन्डा प्रस्तुत गर्न समय दिए। शर्माले १० एजेन्डा छलफलका लागि पेश गरे। समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय…

सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता
| |

सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता

झापा, श्रावन २ । रोङ विद्यार्थी एकता समितिले एक बेवारिसे महिलाको उद्धार गरेको छ । विगत लामो समयदेखि रोङ गाँउपालिका ३ कोल्बुङस्थित बेवारिसे अवस्थामा महिलाको उद्धार गरिएको हो ।नेपाली बोल्न नजान्ने तर बुझ्ने, भारतीय जस्तो देखिने ती महिलालाई असार ३१ गते साँझ ६ बजे तिर उद्धार गरी इटहरीमा रहेको माया घर नेपाल र्पुयाएको छ ।…

सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता

सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता

रोङ विद्यार्थी एकता समितिले एक बेवारिसे महिलाको उद्धार गरेको छ । विगत लामो समयदेखि रोङ गाँउपालिका ३ कोल्बुङस्थित बेवारिसे अवस्थामा महिलाको उद्धार गरिएको हो ।नेपाली बोल्न नजान्ने तर बुझ्ने, भारतीय जस्तो देखिने ती महिलालाई असार ३१ गते साँझ ६ बजे तिर उद्धार गरी इटहरीमा रहेको माया घर नेपाल र्पुयाएको छ ।रोङ गाँउपालिका, अर्जुनधाराका कौशल भण्डारी,…

कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी

कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी

नेपाली कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई सुझावसहितको प्रतिवेदन बुझाउने भएको छ। मंगलबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू हुनुअगाडि रूपान्तरण अभियानले प्रतिवेदन बुझाउन लागेको हो। दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछ। त्यसअघि रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी गरेको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए। ‘प्रतिवेदन बुझाउन सभापतिसँग समय माग गरेका…

सांसद सुमना श्रेष्ठलाई प्रश्न– सानो पसल त दर्ता गर्नुपर्छ, अनलाइनमार्फत् हुने व्यवसाय किन दर्ता गर्नु नपर्ने?

सांसद सुमना श्रेष्ठलाई प्रश्न– सानो पसल त दर्ता गर्नुपर्छ, अनलाइनमार्फत् हुने व्यवसाय किन दर्ता गर्नु नपर्ने?

सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक अहिले राष्ट्रिय सभामा छलफलको क्रममा छ। विधेयकले पहिलो पटक इ-कमर्स (विद्युतीय कारोबार) गरिरहेका कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन खोजेको छ। विधेयकले अहिले दर्ता भई वस्तु वा सेवाको व्यापार गरिरहेकाहरूलाई नयाँ ऐनको अधीनमा रहेर विद्युतीय व्यापार गर्नुपर्ने प्रावधान गरेको छ। साथै इ-कमर्स सञ्चालन गर्ने प्रत्येक व्यवसायीले प्लेटफर्म स्थापना गर्नुपर्ने प्रावधान राखेको छ। साथै आफ्नाबारे विस्तृत विवरण यस्तो…