‘रक्तपात हुन नदिने’ भन्दै मस्को प्रवेश नगरी फर्किने भयो रूसको विद्रोही सेना

रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले राजधानी मस्को प्रवेश नगर्ने सहमति गरेको छ। रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको वागनरले ‘रक्तपात नहोस्’ भनेर मस्को प्रवेश नगरी फर्किने निधो गरेको रोयटर्सले लेखेको छ। शनिबार वागनर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो। योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई…

लुम्बिनीको बजेटमा सत्तापक्षकै सांसद किन असन्तुष्ट ?

लुम्बिनीको बजेटमा सत्तापक्षकै सांसद किन असन्तुष्ट ?

१० असार (दाङ, बुटवल) । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको  बजेटमाथि छलफल गर्न आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तयारी थियो । तर असार १ गते अर्थमन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेटलाई लिएर सत्तापक्षकै सांसदहरूले विरोध गरेपछि प्रदेशसभा बैठक बुधबारका लागि सारिएको छ । बजेटमा आफ्ना योजनाहरु नसमेटिएको भन्दै कांग्रेसका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका…

रोकियो ५० अर्ब भुक्तानी, अर्थमाथि रकमान्तरको दबाब
|

रोकियो ५० अर्ब भुक्तानी, अर्थमाथि रकमान्तरको दबाब

१० असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० सकिन करिब २० दिन बाँकी रहँदा सरकारले काम भइसकेका आयोजनाहरुमा करिब करिब आधा खर्बको भुक्तानी गर्न सकेको छैन । यसअघि स्रोत सुनिश्चितता दिए पनि पर्याप्त बजेट विनियोजन नभएका शीर्षकमा बढी खर्च भएपछि यस्तो दायित्व भुक्तानीमा मन्त्रालयहरुले सकस भोगिरहेका छन् । विगत अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रणालीका लागि…

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित
|

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ । चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो…

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख
|

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख

नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’ मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ। उपमहानगरपालिकाको १३औ‌ं नगरसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताए। वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने…

सोचेजस्तो नभएपनि  नेपाली टिमको मेहनत कमजोर थिएनः ओली

सोचेजस्तो नभएपनि  नेपाली टिमको मेहनत कमजोर थिएनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोट खेलमा नेपाली टोलीको प्रदर्शन कमजोर नभएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सोचेजस्तो नभएपनि नेपाली टोलीको मेहनत कमजोर नभएको बताउँदै  निराश नहुन आग्रह गरेका छन्।  ‘मेहनत  जननी हो भने परिणाम शिशु,’ ओलीले लेखेका छन्, ‘कहिलेकाहीँ मेहनतका बाबजूद पनि परिणाम प्राप्त नहुन सक्छ, यसबाट निराश हुन…

काठमाडौंका मेयर बालेनविरूद्ध सर्वोच्चमा अवहेलनाको निवेदन

काठमाडौंका मेयर बालेनविरूद्ध सर्वोच्चमा अवहेलनाको निवेदन

सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अवहेलनाको निवेदन परेको छ। आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको हो।  अधिवक्ता वर्षाकुमार झाले मेयर शाहविरूद्ध निवेदन दिएकी हुन्। उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ। मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै…

‘रक्तपात हुन नदिने’ भन्दै मस्को प्रवेश नगरी फर्किने भयो रूसको विद्रोही सेना

‘रक्तपात हुन नदिने’ भन्दै मस्को प्रवेश नगरी फर्किने भयो रूसको विद्रोही सेना

रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले राजधानी मस्को प्रवेश नगर्ने सहमति गरेको छ। रूसका दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको वागनरले ‘रक्तपात नहोस्’ भनेर मस्को प्रवेश नगरी फर्किने निधो गरेको रोयटर्सले लेखेको छ। शनिबार वागनर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो। योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई…

चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी
|

चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

फिक्कल,  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया टिपाइको मध्य मौसममा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदयका किसान रमेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामिलाई चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ,…

बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो

बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो

विराटनगर, पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भन्न्ने संजोग लिम्बु र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई, र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत…