पूर्वी नेपालमा बाढी पहिरोको क्षति : मृतकको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

पूर्वी नेपालमा बाढी पहिरोको क्षति : मृतकको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

४ असार, विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राई,…

मैवाखोला बाढीपहिरो : उद्धारमा सास्ती

मैवाखोला बाढीपहिरो : उद्धारमा सास्ती

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन नियर्ण गरेको हो । आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश…

तयार भयो समाजवादी मोर्चाको आधार, यस्ता छन् १५ बुँदे प्रतिबद्धता

तयार भयो समाजवादी मोर्चाको आधार, यस्ता छन् १५ बुँदे प्रतिबद्धता

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चाको आधार तयार गरेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाको आधार तयार गरेका हुन्। उनीहरूले सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर…

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण

नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले  विज्ञप्ति जारी गर्र्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिनुभयो । “एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो”, उहाँले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी…

सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता

सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता

सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए । बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।…

बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ । सडक…

न्याय क्षेत्रमा ४० वर्षको अनुभवपछि प्रधानन्यायाधीश भएका हरिकृष्ण कार्की

न्याय क्षेत्रमा ४० वर्षको अनुभवपछि प्रधानन्यायाधीश भएका हरिकृष्ण कार्की

नेपालको तीसौं प्रधानन्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन्। संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि उनलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरी शपथ समेत खुवाएका छन्। कार्की सात वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश भएका थिए। त्यतिखेर उनीसहित केही न्यायाधीशलाई राजनीतिक भागबण्डामा ल्याइएको भन्दै विवाद भएको थियो। करिअरमा अब्बल न्यायाधीशहरूलाई प्रधानन्यायाधीश बन्ने बाटो छेकेर उनलाई रोल क्रममा पारेको…

६६ पृष्ठको राहदानी थन्केर बसेपछि घटाइयो दोब्बर दस्तुर

६६ पृष्ठको राहदानी थन्केर बसेपछि घटाइयो दोब्बर दस्तुर

राहदानी विभागले ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको छ। झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आजैदेखि लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको छ। यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो। विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युतीय राहदानी…

विद्यार्थी संगठनको तालाबन्दीले पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा अनिश्चित

विद्यार्थी संगठनको तालाबन्दीले पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा अनिश्चित

३२ जेठ, विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८…

रिजालका वकिलको जिकिर : सरकारी सिदाबाट जीवन चलाउनेले कसरी चलखेल गर्नू ?

रिजालका वकिलको जिकिर : सरकारी सिदाबाट जीवन चलाउनेले कसरी चलखेल गर्नू ?

३२ जेठ, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालका वकिलहरुले ठगी कार्यमा उनको संलग्नता नभएको दाबी गरेका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपोनेका एकल इजलासमा भएको बहसका क्रममा अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरुलाई भेटेको स्वीकार गरे। तर ठगीमा उनको संलग्नता नभएको जिकिर गर्दै उनले भने, ‘मेरो पक्षले नेताहरुलाई पटकपटक…