झापा कपमा झापा ११ लाई रोक्दै राष्ट्रिय जागृतिको जित
| |

झापा कपमा झापा ११ लाई रोक्दै राष्ट्रिय जागृतिको जित

बिर्तामोड । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ ।स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ…

मनमोहन अस्पतालको अध्यक्षमा पुनः खरेल
|

मनमोहन अस्पतालको अध्यक्षमा पुनः खरेल

झापा । मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको सञ्चालक संस्था पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभाले अस्पताललाई तीन विधामा उत्कृष्ट बनाउने लक्ष्यका साथ काम गर्ने निर्णय गरेको छ। ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट संस्था बनाउने हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित झापाको बिर्तामोडमा शनिवार आयोजना गरिएको साधारण सभाले अस्पताल सेवा, शैक्षिक कार्यक्रम…

झापा कपमा त्रिभुवन आर्मीको विजयी सुरुवात
| |

झापा कपमा त्रिभुवन आर्मीको विजयी सुरुवात

बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको…

भद्रपुर नाकाबाट सोजै भित्रिएको कारको ब्याक लाइटभित्र स्पोर्टस् सुज र बेल्ट भेटिएपछि…
| |

भद्रपुर नाकाबाट सोजै भित्रिएको कारको ब्याक लाइटभित्र स्पोर्टस् सुज र बेल्ट भेटिएपछि…

भद्रपुर । भद्रपुर नाकाबाट भन्सार छलेर स्पोर्टस् सुज र छालाको बेल्ट भित्राउने एउटा भारतीय नम्बर प्लेट भएको सुजुकी कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीले चेकजाँच गरी छाडेका कारभित्रबाट विशेष सूचनाको आधारमा ६० जोर फुटबल सुज, ४० थान छालाको बेल्ट र लाइटर बरामद गरिएको छ।  शुक्रबार बिहान ८ बजेको समयमा डब्लुबी ५२…

पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः गिरी निर्वाचित
|

पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः गिरी निर्वाचित

झापा । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा पुनः एकराज गिरी अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा आफ्ना तीनजना प्रतिष्पर्धीहरुलाई पछि पार्दै गिरी अत्यधिक मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गिरी १३१ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु डिकेश लामा र राजेन्द्र गौतमले ३४–३४ मत ल्याएका छन् भने टीकाराम…

आजदेखि झापा कप
| |

आजदेखि झापा कप

बिर्तामोड । बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा आजदेखि झापा कप शुरु हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गर्ने जनाइएको छ । उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा…

गिरीबन्धुको फ्याक्ट्री अगाडि कुकर बम राख्ने थप दुई पक्राउ
| |

गिरीबन्धुको फ्याक्ट्री अगाडि कुकर बम राख्ने थप दुई पक्राउ

झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका वडा न. ७ घर भई हाल जिल्ला तनहँु ब्यास नगरपालिका वडा न. १४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका…

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
|

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले…

स्काउटको जग्गा हडपेर व्यवसाय गरेका मन्त्री खड्काको शक्तिसामु संसद्समेत लाचार
|

स्काउटको जग्गा हडपेर व्यवसाय गरेका मन्त्री खड्काको शक्तिसामु संसद्समेत लाचार

काठमाडौ । ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले वर्षौँदेखि लैनचौरको जग्गा कौडीको भाउमा भोगचलन गरेर पनि नतिरेको करोडौँ बक्यौता दिलाइदिन तथा घरजग्गा खाली गराइदिन माग गर्दै नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले तीन संसदीय समितिमा दिएको उजुरी एक वर्षसम्म गोप्य राखिएको सार्वजनिक भएको छ । स्काउटले राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि…

धेरै स्थानमा हुस्सु र कुहिराे लाग्ने
|

धेरै स्थानमा हुस्सु र कुहिराे लाग्ने

झापा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी…