भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु
| |

भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले…

भारतमा आजबाट लोकसभा चुनाव
| |

भारतमा आजबाट लोकसभा चुनाव

चुनावमा २५०० भन्दा बढी राजनीतिक दलले भाग लिए पनि मुख्य प्रतिस्पर्धा भने केही दलबीच मात्र हुने एजेन्सी । सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले मतदाताका रूपमा नाम दर्ता गराएका छन् ।…

ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति
| |

ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति

काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार…

युद्धमा मारिएका झापाका अधिकारी कतारबाट दुबई हुँदै रुस पुगेका थिए
| |

युद्धमा मारिएका झापाका अधिकारी कतारबाट दुबई हुँदै रुस पुगेका थिए

झापा । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका झापाका गंगाराम अधिकारी हल्दिबारीका स्थायी बासिन्दा रहेको खुलेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको खबर सार्वजनिक गरेको थियो । त्यसमा झापा ठेगाना भएका गंगाराम अधिकारी नाम थियो ।  साबिक गोलधाप-५ हाल हल्दिबारी गाउँपालिका-१…

रुसी सेनामा भर्ती भएका झापाका अधिकारीसहित थप ७ नेपालीको मृत्यु
| |

रुसी सेनामा भर्ती भएका झापाका अधिकारीसहित थप ७ नेपालीको मृत्यु

झापा । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा झापाका एकसहित थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो । मृत्यु हुनेहरुमा झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, बागलुङका जितबहादुर विक,…

|

ढाकामा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।…

पाकिस्ताको चुनाव : स्वतन्त्र उम्मेदवार १ सय ५० ठाउँमा अगाडी
|

पाकिस्ताको चुनाव : स्वतन्त्र उम्मेदवार १ सय ५० ठाउँमा अगाडी

काठमाडौँ । आवधिक निर्वाचनलाई राजनीतिक दलको लोकप्रियता मापन गर्ने सबैभन्दा भरपर्दो विधि मानिन्छ । तर, कहिलेकाहीं चुनावी परिणाम निकै अनपेक्षित हुने गरेका थुप्रै उदाहरण छन् । नेपालमा स्वतन्त्रहरुको उदयसँगै कतिपयले दुई दलीय प्रणालीको वकालत गरिरहँदा नजिकैको छिमेकी पाकिस्तानको आमचुनावमा त्यस्तै आश्चर्यजनक परिणाम आएको छ ।  आमनिर्वाचनको मतगणना जारी रहँदा स्थापित र ठूला पार्टीलाई झड्का दिनेगरी…

सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?
| |

सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?

बिरेन्द्र ताम्लिङ दक्षिण सिक्किमस्थित पवित्र रोलु मन्दिरको परिसरबाट २१ दिसम्बर २००९ को दिन तत्कालीन एकतन्त्रे, हैकमवादी, हिटलरीया सरकारको बिरोधमा क्रान्तिको शंखघोष गर्दै श्रीमान पीएस गोलेज्युले सिक्किममा पहिलोपल्ट परिवर्तनको नारा दिनु भएको थियो । पार्टी थिएन, गोले खेमाको साथमा वैचारिक क्रान्ति शुरू भयो, विचार मिल्नेहरु एकत्रित भएर संगठित हुँदै गए । पार्टीको नाम उच्च नेतृत्वले जुरायो…

भुटानमा ३ नेपाली भाषी बने मन्त्री, ढुंगेललाई परराष्ट्रको जिम्मेवारी
| |

भुटानमा ३ नेपाली भाषी बने मन्त्री, ढुंगेललाई परराष्ट्रको जिम्मेवारी

एजेन्सी । भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्।  भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्।  तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा र…

संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आदेश
| |

संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आदेश

काठमाडाैं । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले शुक्रवार इजरायललाई गाजा पट्टीमा प्यालेस्टाइनीहरू बिरुद्ध हुने नरसंहारलाई रोक्न आदेश दिएको छ । अदालतले १७ न्यायाधीशहरूको ठूलो बहुमतद्वारा, इजरायललाई नरसंहार कार्यहरू रोक्न, आफ्नो सेनाले नरसंहार नगर्ने सुनिश्चित गर्न, प्यालेस्टिनीहरू विरुद्ध समूहको रूपमा उक्साउने काम रोक्न, प्रमाणहरू सुरक्षित गर्न र प्रमाणहरू सुरक्षित गर्न आफ्नो शक्ति भित्र सबै उपायहरू गर्न आदेश दिएको…