मौरीमय रोङ, २० हजार किलो मह उत्पादन
गोबिन्द पौडेलरोङ । ईलामको रोङ गाउँपालिकाले स्थापना कालदेखी नै शुरुआत गरेको मौरीपालान ब्यावसाय क्रमिक रुपमा बिस्तारहँुदा किसानमा उत्साह बढेको छ । चुरे, भावर अनि समसितोष्ण हावापानी रहेको क्षेत्रमा पर्यावरण संरक्षण र भु–क्षयको संरक्षण हुने बिश्वासको साथ थालिईको मौरीपालन अहिले आएर गाउँपालिका भरनै फैलिएर मौरीमय बनेको छ । यो बर्ष २० हजार भन्दा बडि किलो मह…