सेयर बजार २७ महिनायताकै उच्च
| | |

सेयर बजार २७ महिनायताकै उच्च

काठमाडौँ । उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४ सय २४.३२ बिन्दुमा पुग्यो । यसअघि ०७८ चैत अन्तिम साता नेप्से २ हजार ४ सय २० नजिक थियो । त्यसयता निरन्तर घटेर १ हजार ८ सय हाराहारीमा…

टाट पल्टिने अवस्थामा डिडिसी : सम्पत्ति दुई अर्ब १८ करोड, सञ्चित नोक्सानी र ऋण दायित्व दुई अर्ब ५५ करोड
| |

टाट पल्टिने अवस्थामा डिडिसी : सम्पत्ति दुई अर्ब १८ करोड, सञ्चित नोक्सानी र ऋण दायित्व दुई अर्ब ५५ करोड

काठमाडाैं । सरकारी स्वामित्वका उद्योगमध्ये तुलनात्मक रूपमा सबैभन्दा ठूलो कारोबार गर्ने दुग्ध विकास संस्थान (डिडिसी) टाट पल्टिने अवस्थामा पुगेको छ । दुई अर्ब १८ करोडबराबर कुल सम्पत्ति रहेको डिडिसीको सञ्चित नोक्सानी र ऋणको दायित्व भने दुई अर्ब ५५ करोड पुगेको छ । आर्थिक अभावकै कारण संस्थाले बुधबार परेको ५२औँ वार्षिकोत्सवसमेत मनाएन । वार्षिकोत्सवका अवसरमा २५ वर्ष सेवा अवधि…

यार्चाको आस, सामलको नाश
| |

यार्चाको आस, सामलको नाश

बझाङ र सुर्खेत । सुर्मा गाउँपालिका–१ बिछाडाका भीम बोहरा परिवारसहित वैशाख १५ को उपनिर्वाचनमा मतदान गरेर भोलिपल्टै ठाडे लेकतर्फ हिँडेका थिए ।  एक दिन पैदल दूरीको ठाडे लेकमा उनको परिवार २० वर्षदेखि यार्चा टिप्दै आएको छ । प्रत्येक वर्ष वैशाखदेखि असारसम्म परिवारै यही लेकमा बसेर यार्चा खोज्छ । यस वर्ष पनि आमाबुवा, भाइ, श्रीमती र ६ महिनाकी छोरीसहित…

सार्वजनिक ऋण २४ खर्ब नाघ्यो
| |

सार्वजनिक ऋण २४ खर्ब नाघ्यो

काठमाडौँ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण गत जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा यो १ खर्ब ९९ करोड रुपैयाँले बढी हो । ०८० असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । अघिल्ला महिनाहरूमा जस्तै गत जेठमा पनि तिर्न बाँकी सार्वजनिक ऋण केही…

पाँच प्रदेशले बजेट घटाए, दुई प्रदेशले बढाए
| |

पाँच प्रदेशले बजेट घटाए, दुई प्रदेशले बढाए

झापा । आगामी आवका लागि पाँच प्रदेशले बजेटको आकार घटाएका छन् । कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले बजेटका आकार घटाएका हुन् । कोशी प्रदेशको बजेट ९६ करोड ४२ लाख रुपैयाँले घटेको छ । चालु आवका लागि कोशीले ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो । आगामी आवका लगि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको…

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
| |

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् ।  जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट…

कोशीमा कृषि तथा सहकारी क्षेत्रका लागि २ अर्ब ६७ करोड
| | |

कोशीमा कृषि तथा सहकारी क्षेत्रका लागि २ अर्ब ६७ करोड

बिराटनगर । कोशी प्रदेश सरकारले कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।  प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, व्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै…

कोशीमा पूर्वाधारका लागि १० अर्ब ४१ करोड
| |

कोशीमा पूर्वाधारका लागि १० अर्ब ४१ करोड

विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लािग १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् । 

कोशीमा ८० प्रतिशत बजेट खर्च हुने अनुमान, आर्थिक वृद्धिदर ३.५१ पुग्ने
| |

कोशीमा ८० प्रतिशत बजेट खर्च हुने अनुमान, आर्थिक वृद्धिदर ३.५१ पुग्ने

विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त अनुमान गरेका हुन् ।  उनले चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सशर्त अनुदानमा ७ करोड ५५ लाख थप भई कूल बजेट ३६…

कोशी प्रदेशमा पाँच वर्षमा ५५ अर्ब ७० करोड आयको अनुमान
|

कोशी प्रदेशमा पाँच वर्षमा ५५ अर्ब ७० करोड आयको अनुमान

विराटनगर । आगामी पाँच वर्ष पछि अर्थात् आर्थिक वर्ष २०८५–८६ मा प्रदेशको कूल आय (बजेट) ५५ अर्ब ६७ करोड ४४ लाख पुग्ने कोशी प्रदेश योजना आयोगले गठन गरेको दोस्रो आवधिक योजना मस्यौदा समितिले पेश गरेको मस्यौदामा उल्लेख छ । चालू आर्थिक वर्षमा भने प्रदेशको कूल आय तथा कूल स्रोत रकम अर्थात् बजेट ३६ अर्ब ७४ करोड…