कोशीमा पूर्वाधारका लागि १० अर्ब ४१ करोड
| |

कोशीमा पूर्वाधारका लागि १० अर्ब ४१ करोड

विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लािग १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् । 

कोशीमा ८० प्रतिशत बजेट खर्च हुने अनुमान, आर्थिक वृद्धिदर ३.५१ पुग्ने
| |

कोशीमा ८० प्रतिशत बजेट खर्च हुने अनुमान, आर्थिक वृद्धिदर ३.५१ पुग्ने

विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त अनुमान गरेका हुन् ।  उनले चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सशर्त अनुदानमा ७ करोड ५५ लाख थप भई कूल बजेट ३६…

कोशी प्रदेशमा पाँच वर्षमा ५५ अर्ब ७० करोड आयको अनुमान
|

कोशी प्रदेशमा पाँच वर्षमा ५५ अर्ब ७० करोड आयको अनुमान

विराटनगर । आगामी पाँच वर्ष पछि अर्थात् आर्थिक वर्ष २०८५–८६ मा प्रदेशको कूल आय (बजेट) ५५ अर्ब ६७ करोड ४४ लाख पुग्ने कोशी प्रदेश योजना आयोगले गठन गरेको दोस्रो आवधिक योजना मस्यौदा समितिले पेश गरेको मस्यौदामा उल्लेख छ । चालू आर्थिक वर्षमा भने प्रदेशको कूल आय तथा कूल स्रोत रकम अर्थात् बजेट ३६ अर्ब ७४ करोड…

मौरीमय रोङ, २० हजार किलो मह उत्पादन
| | |

मौरीमय रोङ, २० हजार किलो मह उत्पादन

गोबिन्द पौडेलरोङ । ईलामको रोङ गाउँपालिकाले स्थापना कालदेखी नै शुरुआत गरेको मौरीपालान ब्यावसाय क्रमिक रुपमा बिस्तारहँुदा किसानमा उत्साह बढेको छ । चुरे, भावर अनि समसितोष्ण हावापानी रहेको क्षेत्रमा पर्यावरण संरक्षण र भु–क्षयको संरक्षण हुने बिश्वासको साथ थालिईको मौरीपालन अहिले आएर गाउँपालिका भरनै फैलिएर मौरीमय बनेको छ । यो बर्ष २० हजार भन्दा बडि किलो मह…

संसदीय छानबिनमा रहेका २९ सहकारीमा बचतकर्ताको ५९ अर्ब ३९ करोड जोखिममा
| |

संसदीय छानबिनमा रहेका २९ सहकारीमा बचतकर्ताको ५९ अर्ब ३९ करोड जोखिममा

काठमाडौ । सहकारी रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यादेशअनुसार छानबिनको दायरामा रहेका २९ सहकारीमा मात्रै बचतकर्ताको ५९ अर्ब ३९ करोड जोखिममा देखिएको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका २० र अन्य नौ सहकारी संसदीय छानबिन समितिको क्षेत्राधिकारमा छन् ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यसअघि नै २० सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । त्यसबाहेक पछिल्लो समय बचतकर्ताको…

बजेटमा आजदेखि छलफल : एमालेको असन्तुष्टि, कांग्रेसको तयारी के ? 
| |

बजेटमा आजदेखि छलफल : एमालेको असन्तुष्टि, कांग्रेसको तयारी के ? 

काठमाडाैं । सरकारले संघीय संसद्को दुवै सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा आजदेखि छलफल हुँदै छ । छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १:१५ मा बोलाइएको छ । १५ जेठमा अर्थमन्त्री वर्षमान पुनले दुवै सभामा बजेट पेस गरेका थिए ।  आइतबार बस्ने दुवै सभाको…

२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ
| |

२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ

काठमाडाैं । विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।  दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य…

एनसेलको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको अस्वीकार
| |

एनसेलको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको अस्वीकार

काठमाडौँ  । एनसेलले मोबाइल सेवाको अनुमतिपत्र तेस्रो पटक नवीकरणका लागि दस्तुरहित बुझाएको निवेदन स्वीकृत गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकार गरेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलले गएको सोमबार (जेठ १४) मा ४ अर्ब रुपैयाँ दस्तुरसहित निवेदन बुझाएको थियो । तर, ५ वर्षको नवीकरणबापत कुल २० अर्ब रुपैयाँसँगै अन्य बक्यौता रकम चुक्ता गरे मात्रै लाइसेन्स नवीकरण…

कर : घट्यो कि बढ्यो ?
| |

कर : घट्यो कि बढ्यो ?

काठमाडौँ । आगामी आर्थिक वर्षमा राजस्वमार्फत १४ खर्ब २२ अर्ब ५४ करोड संकलन गर्ने लक्ष्य लिएको सरकारले विभिन्न वस्तु तथा सेवामा करका दरहरू हेरफेर गरेको छ । मंगलबार संघीय संसद्मा पेस भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ मार्फत सरकारले करका दरहरू हेरफेर गरेको हो । आर्थिक विधेयकमार्फत सरकारले निकै चर्चामा रहेको विद्युतीय…

१८ खर्ब ६० अर्बको बजेट 
| |

१८ खर्ब ६० अर्बको बजेट 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका हुन्।  पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँटबाहेक १२ खर्ब ६० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १८ खर्ब ६० अर्बको बजेट…