रोङमा कला साहित्य महोत्सव हुने
| | |

रोङमा कला साहित्य महोत्सव हुने

गाेबिन्द पाैडेलरोङ । कला साहित्य भाषा र संस्कृति, ग्रामिण पर्यटनसँगै विकास र समृद्धि’ भन्ने नाराका साथ रोङ–६ इलाममा तीनदिने कला साहित्य महोत्सव गरिने भएको छ । रोङ गाउँपालिका वडा नम्बर–६ को आयोजनामा वडाभित्रको फरक–फरक तीन स्थानमा फरक आयामका कार्यक्रमहरु सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको वडा नम्बर–६ का अध्यक्ष सत्यम राईले जानकारी दिए । माघ २७…

पत्रकार सहारा उपचार कोषलाई शिक्षासेवी ढुंगानाको ३ लाख ५१ हजार सहयोग
| |

पत्रकार सहारा उपचार कोषलाई शिक्षासेवी ढुंगानाको ३ लाख ५१ हजार सहयोग

बिर्तामोड । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे । कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको…

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट
| |

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

झापा । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड…

स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि
| |

स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि

मेचीनगर, २१ माघ । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले यहि फागुन २ र ३ गते स्वर्ण महोत्सव मनाउन लागेको हो । महोत्सवको तयारी स्वरुप आजबाट विद्यालय परिसरमा विभिन्न कार्यक्रमको…

न्यूटन्स एजुकेशन एकेडेमीद्वारा ५५ लाखको छात्रवृत्ति प्रदान
| |

न्यूटन्स एजुकेशन एकेडेमीद्वारा ५५ लाखको छात्रवृत्ति प्रदान

बिर्तामोड ।स्तरीय शिक्षा प्रदान गर्दै आएको बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी सामाजिक उत्तरदायित्वतर्फ पनि अगाडि देखिएको छ । विद्यालयमा करिव १६ सय विद्यार्थी अध्ययनरत रहेकोमा त्यसमध्ये १२० जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका विद्यार्थीहरुलाई ५५ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । ‘ विद्यालयमा सबैखाले विद्यार्थी अध्ययनरत…

 चार वर्षयताकै धेरै विद्यार्थीले लिए एनओसी
| |

 चार वर्षयताकै धेरै विद्यार्थीले लिए एनओसी

काठमाडौँ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत भएको हो ।  अघिल्लो वर्ष सन् २०२२ मा एक लाख आठ हजार ८२९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिका लागि एनओसी लिएका थिए । त्यस्तै, २०२१ मा…

 कुमार भट्टराईकाे “२८ साल” लाेकार्पण
| |

 कुमार भट्टराईकाे “२८ साल” लाेकार्पण

काठमाडौं । झापाका साहित्यकार कुमार भट्टराईकाे “२८ साल” नामक उपन्यास आज यहाँ लाेकार्पण भएको छ । झापा विद्रोहका याेद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषाेत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा कृतिको लाेकार्पण गर्नुभयो । कृतिको प्रकाशक साङ्ग्रिला बुक्सकाे आयाेजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रका अगुवाहरूकाे उपस्थितिले हल खचाखच थियोे…

शाकाहारी सुत्केरीले के खाने ? मासुको विकल्पमा छन् यी ७ खानेकुरा
| |

शाकाहारी सुत्केरीले के खाने ? मासुको विकल्पमा छन् यी ७ खानेकुरा

सुत्केरीलाई के खुवाउने ? नेपाली समाजमा यसको तयारी रेसेपी छ, ‘लोकल कुखुराको झोल ।’ ‘प्रशस्तै ज्वानो मिसाएर बनाइएको तात्तातो कुखुराको झोल खान दिइयो भने सुत्केरी चाँडै तंग्रिन्छन् । शरीरको दुखाइ कम हुन्छ । घाउ छिट्टै निको हुन्छ । बच्चालाई दूध पनि राम्ररी आउँछ,’ जान्नेबुझ्नेहरु यसै भन्छन् । त्यही कारण सुत्केरीलाई मनग्य माछामासु खुवाउने गरिन्छ ।…

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा पुरस्कार  सुवेदी, खरेल, श्रेष्ठ र अधिकारीलाई
| |

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा पुरस्कार सुवेदी, खरेल, श्रेष्ठ र अधिकारीलाई

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०८० सालमा प्रदान गरिने पुरस्कारका लागि छनौट समितिले प्रस्ताव गरेका कृति तथा व्यक्ति अनुमोदन गरेको हो ।बैठकले २०७९ सालमा प्रकाशित कृतिहरु मध्येबाट झापा भद्रपुर निवासी साहित्यकार होम…