नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अध्यक्षमा सापकोटा
| |

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अध्यक्षमा सापकोटा

बर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनि पत्रकारिता पेसामा पनि क्रियाशील छन् । झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ…

झापास्थित डिल्लीराज माविमा अनियमितता, अख्तियारमा उजुरी
|

झापास्थित डिल्लीराज माविमा अनियमितता, अख्तियारमा उजुरी

झापा । झापा गाउँपालिका-४ स्थित डिल्लीराज माविमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि पालिकालाई पत्राचार गरेको छ । विशेष स्रोतका अनुसार राय सहितको छानबिन प्रतिवेदन पठाइदिन अख्तियार दुरुपयोग अनुसन्धानले झापा गाउँपालिकालाई अनुरोध गरेको हो। आयोगले यस कार्यालयमा भएको उजुरीका आधारमा छानबिनको सिलसिलामा पत्र लेखेको जनाउँदै डिल्लीराज माध्यमिक विद्यालयका  प्रधानाध्यापकसमेतको मिलेमतोमा विद्यार्थीहरू अनुपस्थित…

‘बिर्तामोड : उद्भव र विकास’ पुस्तकमाथि परिचर्चा
|

‘बिर्तामोड : उद्भव र विकास’ पुस्तकमाथि परिचर्चा

बिर्तामोड । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड : उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासीले ‘बिर्तामोड’ पुस्तक बिर्तामोडबासी मात्र नभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्ति भएको बताए । उनले यस पुस्तकलाई मिलेसम्म…

बिर्तामोड नगरपालिकाद्वारा तीन शिक्षक पुरस्कृत
|

बिर्तामोड नगरपालिकाद्वारा तीन शिक्षक पुरस्कृत

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।   नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बिहीवार नगर क्षेत्रका तीन जना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । उत्कष्ट शिक्षक प्राप्त गर्नेहरुमा मावि तर्फको दुर्गा मावि गरामनीका…

रोङमा विद्यार्थीको खातामा हरेक दिन एक रुपैयाँ बचत गर्न कार्यविधि
|

रोङमा विद्यार्थीको खातामा हरेक दिन एक रुपैयाँ बचत गर्न कार्यविधि

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको खातामा प्रत्येक दिन एक रुपैयाँ बचत गरिदिने भएको छ। यसका लागि कार्यापालिकाले कार्यविधिसमेत पास गरेको छ।  गाउँपालिकाले एक रुपैयाँ बचत गरेपछि विद्यार्थीले पनि एक रुपैयाँ वा सोभन्दामाथि रकम बचत गर्नुपर्ने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए। गाउँपालिकाले तिहारअघि नै यो कार्यक्रम लागू गर्ने योजना बनाएको उनले बताए। रोङ गाउँपालिकामा ३०…

स्कुलको पाठ्यक्रममा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको जीवनी!

स्कुलको पाठ्यक्रममा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको जीवनी!

नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको जीवनी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ। गाउँपालिकाले कक्षा–४ का विद्यार्थीलाई अध्यापन गराउन बनाएको स्थानीय पाठ्यक्रमको पहिलो पेजमै लामिछानेको जीवनी समेटिएको छ। उक्त पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि लागु हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । ‘हामीले पहिलो पटक गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु गर्दैछौं,’ उनले भने, ‘अहिले कक्षा १…

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।  केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि…

सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता
| |

सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता

झापा, श्रावन २ । रोङ विद्यार्थी एकता समितिले एक बेवारिसे महिलाको उद्धार गरेको छ । विगत लामो समयदेखि रोङ गाँउपालिका ३ कोल्बुङस्थित बेवारिसे अवस्थामा महिलाको उद्धार गरिएको हो ।नेपाली बोल्न नजान्ने तर बुझ्ने, भारतीय जस्तो देखिने ती महिलालाई असार ३१ गते साँझ ६ बजे तिर उद्धार गरी इटहरीमा रहेको माया घर नेपाल र्पुयाएको छ ।…