प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले निकाले आन्द्राभित्र पसेको माछाको काँडा
| |

प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले निकाले आन्द्राभित्र पसेको माछाको काँडा

झापा । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ ।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो ।   सहनी बिहीबार…

अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने
| |

अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने

झापा । झापाको अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । अर्जुनधार ११ स्थित जूनकिरी आधारभुत बिद्यालयमा चैत्र ३ गते शनिवार निशुल्क स्वास्थ्य शिबिर सम्मपन्न हुने भएको हो । नेकपा (एकिकृत समाजवादी) अर्जुनधार नगर कमिटीको आयोजना तथा ओम साई हस्पिटलको प्रविधिक सहयोमा हुने नेकपा (एकिकृत समाजवादी) अर्जुनधार नगर कमिटीका अध्यक्ष अर्जुन मेचेले…

सशस्त्र प्रहरीको खुकुरी काण्ड : पैसा अभावमा घाइतेको उपचार रोकियो
| |

सशस्त्र प्रहरीको खुकुरी काण्ड : पैसा अभावमा घाइतेको उपचार रोकियो

झापा । गत शुक्रबार साँझ सशस्त्र प्रहरीको अन्धाधुन्ध खुकुरी प्रहारबाट घाइते भएका सर्वसाधारणहरुको उपचारमा गम्भीर लापारवाही भएको पाइएको छ । पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ५ जनाको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । तर, पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको हो । घाइतेमध्ये तीन जना…

बिर्तामोड नगर अस्पतालमा विरामीको चापः एक वर्षमा ७६ हजार ५ सय ६९ जनाको उपचार
|

बिर्तामोड नगर अस्पतालमा विरामीको चापः एक वर्षमा ७६ हजार ५ सय ६९ जनाको उपचार

बिर्तामोड । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तिब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या बृद्धि भइरहेको जानकारी दिए । प्रथम वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा…

फागुन १७ गतेदेखि चैत ४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने
| | |

फागुन १७ गतेदेखि चैत ४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने

बिर्तामोड । झापामा तीन लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान अन्तरगत जिल्लामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा ‘जिल्लास्तरीय सञ्चारकर्मीहरुसँग अभिमुखीकरण गोष्ठी’ समेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख…

कोशी सरकारको अक्षमता : सात महिनामा पनि खरिद भएन औषधि
| |

कोशी सरकारको अक्षमता : सात महिनामा पनि खरिद भएन औषधि

झापा । चालू आवको सात महिना बित्दा पनि औषधि खरिद नहुँदा कोशी प्रदेश सरकारमातहतका अस्पतालमा औषधि अभाव देखिन थालेको छ । ती अस्पतालले केन्द्र सरकार र आफ्नै स्रोतबाट औषधि खरिद गरेका छन् । कोशीमा दुई प्रादेशिकसहित १४ अस्पताल, १४ जिल्लाका स्वास्थ्य कार्यालय र १४ वटै जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्र छन् ।  औषधि खरिदका लागि कोशी सरकारले यस वर्ष पाँच…

राेङमा ‘रोगी’ खाेजिँदै
| |

राेङमा ‘रोगी’ खाेजिँदै

गाेविन्द पाैडेल राेङ । राेङ गाउँपालिकाले रोगी खोज्ने भएको छ । वार्षिक कार्यक्रम “रोगको खोजी” कार्यक्रम दाेश्राे कार्यक्रम सञ्चालन गरिने भएकाे छ । गाउँपालिकाकाे विभिन्न चार स्थानमा सचालन गरिने राेगीकाे खाेजीसहित कृषि, पशु सेवाका कार्यक्रमसहित जेष्ठ नागरिकहरुलाई रेडियाे वितरण कार्यक्रम बिगत केहिदिन देखि सुरु भएको छ । रोङ ५ काे इराैटारबाट थालिएकाे हाे । राेङ…

उपाध्यक्ष पाण्डेलाई सम्मानित नेता खनालले गरे स्वास्थ्य लाभको कामना
|

उपाध्यक्ष पाण्डेलाई सम्मानित नेता खनालले गरे स्वास्थ्य लाभको कामना

बिरामी परेका पूर्वमन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई पार्टीका सम्मानित नेता झलनाथ खनालले स्वास्थ्यलाभको कामना गरेका छन् । पिसाबमा संक्रमण भई अस्पताल भर्ना भएका पाण्डेलाई मनमोहन अस्पताल स्वयम्भू पुगेर पूर्वप्रधानमन्त्री खनालले स्वास्थलाभको कामना गरेका हुन् । अस्पताल पुगेका खनालले पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सोमबार अस्पताल भर्ना भएका उनको बिहीबारसम्म डिस्चार्ज हुन…

झापामा ५४ जना नयाँ कुष्ठरोगी 
| |

झापामा ५४ जना नयाँ कुष्ठरोगी 

झापा । झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जना महिला र ३६ जना पुरुष गरी ५४ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । फेला परेका नयाँ कुष्ठरोगीमध्ये दुई जना बालबालिकासमेत रहेका छन् । झापाको दक्षिणी ग्रामीण क्षेत्रमा कुष्ठरोगीको…

देशभर चिसाे बढ्दै, सावधानी अपनाउन आग्रह
| |

देशभर चिसाे बढ्दै, सावधानी अपनाउन आग्रह

झापा । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । काठमाडौँमा बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उहाँले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताउनुभयो । उहाँका अनुसार…