सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?
| |

सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?

बिरेन्द्र ताम्लिङ दक्षिण सिक्किमस्थित पवित्र रोलु मन्दिरको परिसरबाट २१ दिसम्बर २००९ को दिन तत्कालीन एकतन्त्रे, हैकमवादी, हिटलरीया सरकारको बिरोधमा क्रान्तिको शंखघोष गर्दै श्रीमान पीएस गोलेज्युले सिक्किममा पहिलोपल्ट परिवर्तनको नारा दिनु भएको थियो । पार्टी थिएन, गोले खेमाको साथमा वैचारिक क्रान्ति शुरू भयो, विचार मिल्नेहरु एकत्रित भएर संगठित हुँदै गए । पार्टीको नाम उच्च नेतृत्वले जुरायो…

कोशी प्रदेश-सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट
| |

कोशी प्रदेश-सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट

झापा । अधिवक्ता कपिलदेव ढकालले कोशी प्रदेश सरकारको मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका छन् । अधिवक्ता सेवा सुविधा वृद्धिको निर्णय कानुन विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेको अधिवक्ता ढकालले जानकारी दिए । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिटको बुधवारको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ…

आजदेखि संसद्को हिउँदे अधिवेशन : यी हुन् सम्भावित कार्यसूची
| |

आजदेखि संसद्को हिउँदे अधिवेशन : यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आज (सोमबार)देखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर…

जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : अध्यक्ष नेपाल
| |

जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताउनुभएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उहाँले जनताको बिश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरुले कुनैपनि अर्थमा ठिक भन्न नसकिने तर्क गर्नुभएको हो । पार्टीका उपाध्यक्ष डा….

कृषि बजार बिर्तामोडको निर्वाचन स्थगित
| | |

कृषि बजार बिर्तामोडको निर्वाचन स्थगित

झापा । पालिकाहरुले सिफारिस गरी पठाएका किसान प्रतिनिधिका बारेमा विवाद भएपछि कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन स्थगित भएको छ । हिजो व्यवसायीहरुको निर्वाचन सम्पन्न भएर आज किसानहरुको निर्वाचन हुने कार्यक्रम रहेको थियो । गैरकिसानलाई पालिकाहरुले सिफारिस गरी पठाएको भन्दै उनीहरुविरुद्ध हिजो नै दावी विरोध परेको थियो । बिर्तामोडका निरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल…

 चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई  माधव नेपालको सुझाव  
| |

 चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई  माधव नेपालको सुझाव  

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ ।  शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको…

कृषि बजारको निर्वाचनमा चौधरी , खतिवडा र महतो निर्वाचित
| |

कृषि बजारको निर्वाचनमा चौधरी , खतिवडा र महतो निर्वाचित

झापा । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् । चौधरीले सबैभन्दा बढी १३३ मत ल्याएका छन् भने दोस्रो स्थानमा खतिवडाले ११४ मत प्राप्त गरेकी छन् । त्यस्तै व्यवसायी प्रतिनिधिमा निर्वाचित…

व्यक्ति रिझाउने खेलमा प्रदेश सरकार : आरोपिलाई नियुक्त गर्न अध्यादेश
| |

व्यक्ति रिझाउने खेलमा प्रदेश सरकार : आरोपिलाई नियुक्त गर्न अध्यादेश

झापा । कोशी प्रदेश सरकारले अख्तियारमा उजुरी परेको व्यक्तिको नियुक्तिका लागि अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । कोशी लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालालाई अध्यादेशमार्फत ऐन संशोधन गरेर कोशी सरकारले पुनः नियुक्ति दिएको हो । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।…

लिम्बुवान झापा अध्यक्षमा आङ्थुपो
|

लिम्बुवान झापा अध्यक्षमा आङ्थुपो

बिर्तामोड । संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाको अध्यक्षमा राजा आङ्थुपो चयन भएका छन् । उनको अध्यक्षतामा ४१ सदस्यीय समिति बनेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा अमित खम्बु, उपाध्यक्षहरूमा करण योङहाङ, प्रेम थेबे, विकास मगर रहेका छन् । यस्तै, सचिवमा तीर्थ पौडेल, कृष्ण सेन्दाङ, विवेक साम्सुहाङ र कोषाध्यक्ष प्रदीप राई चयन भएका छन् । समिति गठन…

कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’
|

कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका केही नेताले सत्ता गठबन्धनमा नै पुनर्विचार गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेसका नेताहरूले भने कोशीलाई देखाएर माओवादीले सत्तामा थप ‘बार्गेनिङ’ बढाउन खोजेको आशंका गरेका छन् ।  राष्ट्रिय सभाको…