एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
|

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठक तीनसम्मका लागि तय गरिएको छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए । एकीकृत समाजवादीले विधान संशोधन…

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री
|

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवर्द्धन तथा…

झापामा फेरि आगलागी, गोठभित्रै खसीबाख्रा जलेर मरे
| |

झापामा फेरि आगलागी, गोठभित्रै खसीबाख्रा जलेर मरे

झापा । झापा गाउँपालिका– ६ बस्ने शकुन्तला खड्काको गोठमा आगलागी हुँदा दुईवटा खसीबाख्रा जलेर मरेका छन् । हिजो राति १० बजेको समयमा खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागी भएको हो । आगलागीबाट टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जल्दा गोठभित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर मरेका छन्…

को होला दोस्रो वर्षको प्रधानमन्त्री ?
|

को होला दोस्रो वर्षको प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’दिएर सुरु गर्ने नवीन सोच सार्वजनिक गरेका छन । ‘नयाँधक्का’को परिभाषानगरे पनिप्रधानमन्त्रीदाहालले यसलाई क्रमभंग कै नयाँ संस्करणजस्तो अर्थमा बुझे पनिहुने सुविधा दिएका छन् । क्रम भंग उनैले प्रचलन गरेको राजनीतिक फर्मूला मानिन्छ । ‘नयाँधक्का’मा जनताबाट साथ पाउने विश्वास प्रधानमन्त्रीको छ । राजनीतिक रुपमा सचेत मानिने…

मारकाटमा उत्रिएर समाधान नखोज्न पहिचानपक्षधरलाई इश्वर पोखरेलको चेतावनी

मारकाटमा उत्रिएर समाधान नखोज्न पहिचानपक्षधरलाई इश्वर पोखरेलको चेतावनी

बिर्तामोड । हिंसात्मक क्रियाकलाप किमार्थ स्वीकार गर्न नसकिने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बताएकाछन् । आज प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेले प्रक्रियाबाट टुङ्गीएको कुरालाई निकाले सामाजिक सद्भाव नबिथोल्न पहिचान पक्षधरलाई सुझाएका छन् । पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध गरेका पहिचानवादीलाई प्रक्रियाबाट टुंगिसकेको प्रदेशको नामकरणको सवालमा बितण्डा नमच्चाई चित्त…

पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश नाम खारेजी संयुक्त संघर्ष समितिद्वारा बन्दको घोषणा
|

पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश नाम खारेजी संयुक्त संघर्ष समितिद्वारा बन्दको घोषणा

झापा । कोशी नाम खारेजीको मागसहित आन्दोलनमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरेको छ ।संघर्ष समितिले मंसीर ३० र पुस १ गते फेदेन, हिल्लिहाङ, थर्पूदेखि चिवाभन्ञ्याङसम्म, मेची राजमार्ग (झापा चारालीदेखि ताप्लेजुङसम्म), तमोर करिडोर मूलघाटदेखि फेदेनसम्म अनिश्चितकालीन सडक बन्दको घोषणा गरिएको जनाएको छ ।पक्राउ…

‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ’-अनिल विरही ‘सि’
|

‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ’-अनिल विरही ‘सि’

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन्।बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि जनमत संग्रह…

मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा
|

मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा

दमक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुंगा प्रहार भएको छ । उनी सवार गाडीमाथि दमकमा पहिचानवादीहरूले ढुंगा प्रहार गरेको हुन् । दमक नगरपालिकाले आयोजना गरेको लागूऔषध नियन्त्रण, रोकथाम, चेतना र उपचार अभियानको शुभारम्भ कार्यक्रममा आएका मुख्यमन्त्री कार्कीको गाडीमाथि ढुंगा प्रहार भएको हो । मुख्यमन्त्री आउने भएपछि दमकमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको…

जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’
|

जसपालाई कोशी सत्ता : ‘माया बैगुनी, नभई नहुने’

ईखरीपाटी विश्लेषण झापा / जनता समाजवादी पार्टीको पहिलो नारा पहिचानसहितको संघीयता हो । उसले पहिचानसहितको प्रदेशको नामांकनलाई जोडतोडका साथ उठाउने गरेको छ । गत फागुनमा प्रदेश–१ को नाम कोशी नामांकन भएयता जसपा नेता÷कार्यकर्ता सडकमा छन् । तर, कोशीको सत्तामा सधैँ जसपा छ । अचम्मको कुरा त जसपा सत्तामै हुँदा प्रदेशको नाम कोशी रह्यो । कोशी…

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
|

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ। महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने…