यातायात सुधार सुझाव कार्यदलद्वारा भौतिक मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
|

यातायात सुधार सुझाव कार्यदलद्वारा भौतिक मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । यातायात क्षेत्रको सुधारका लागि २०७९ माघ ११ गते पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजत्वमा गठित ७ सदस्य यातायात सुझाव सुधार कार्यदलले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन हस्तान्तरण गरेको छ। आज सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच सो प्रतिवेदन हस्तान्तरण गरिएको हो।कार्यदलका सदस्यहरुलाई यातायात क्षेत्रका विभिन्न ७ वटा क्षेत्रहरु,सवारी बिमा शहरी यातायात…

कन्काई नहरमा डुबेर एकजनाको मृत्यु
|

कन्काई नहरमा डुबेर एकजनाको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित कन्काई नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । आज बिहान ९ः३० बजेको समयमा शिबसताक्षी ११ नहर चौकस्थित कन्काई नहरको पानीमा डुबेर वडा नं ९ बस्ने ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको हो । नहरमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर ईलाका प्रहरी कार्यालय झिलझिलेमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई कानुनी…

चौधरीको चलाखी,कागजमा भाइलाई-भोगचलन सबै आफैंलाई
|

चौधरीको चलाखी,कागजमा भाइलाई-भोगचलन सबै आफैंलाई

काठमाडौँ । विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीको खेलोफड्कोको शिकार आज आफ्नै कान्छा भाइ अरुण चौधरी बनेका छन् । आजको घटनाले डलर अर्बपतिको डंका पिटाए पनि पैसोको निम्ति जस्तोसुकै हर्कत गर्न तम्सिने सिजी ग्रुपका अध्यक्ष विनोदको रहस्यमय खेलको पर्दाफास भएको छ । तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी स्वामित्व ग्रहण गरेको अभियोगमा…

अरुण चौधरीपछि बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष पनि पक्राउ
| |

अरुण चौधरीपछि बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष पनि पक्राउ

काठमाडौँ । चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेको घटनामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चौधरीलाई बिहीबार राजधानीको  लाजिम्पाटबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै ब्युरोको टोलीले छाला जुत्ता कारखानाका…

६ सयभन्दा बढीलाई ठगेको आरोपमा तामाङ पक्राउ
| |

६ सयभन्दा बढीलाई ठगेको आरोपमा तामाङ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो ।  नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश…

दुबईमा अलपत्र परेका भद्रपुरका अजितको उद्वार
|

दुबईमा अलपत्र परेका भद्रपुरका अजितको उद्वार

झापा । वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका झापाका एक युवाको झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा उद्धार गरी नेपाल ल्याइएको छ । झापा भद्रपुर नगरपालिका-१० चन्द्रगढीका अजित राजवंशी दुबईमा बिरामी भएर थला परे पछि काम गर्न नसक्ने अवस्थामा पुगेका थिए। अजित नेपाल आउन चाहन्थे तर नेपाल फर्किन सम्भव भएन ।…

६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजार दुई ७२ लाई कारबाही
| |

६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजार दुई ७२ लाई कारबाही

काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड…

तीन बिओपी उद्‍घाटन
| |

तीन बिओपी उद्‍घाटन

गौरीगञ्ज । झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट निर्माण भएको छ ।  सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका लागि थप तीनवटा बिओपीको स्थायी संरचना निर्माण गरिएको हो ।  झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी थपिएको छ । गौरीगञ्ज– २ मा बिओपी लालमाटी, गौरीगञ्ज– ४ मा बिओपी अल्तामारी र कचनकवल– ५ मा बिओपी…

शिवानी हाईड्रोपावरका कारण गाउँ नै पहिरोको जोखिममा
|

शिवानी हाईड्रोपावरका कारण गाउँ नै पहिरोको जोखिममा

इ–खरिपाटी ब्युरो रिपोर्टताप्लेजुङ् । ताप्लेजुङ जिल्लाको पाथिभरा याङबरक गाउँपालिकामा संचालित जलबिद्युत आयोजनाका कारण स्थानीय गाउँनै जोखिममा परेको छ । शिवानी हाईड्रोइलेक्ट्रीक प्रालिले मापदण्ड मिचेर संचालन गरिरहेको ५ मेगावाट क्षमताको बिधुत आयोजनाका कारण गाउँ नै पहिरोको चपेटामा परेको हो । ताप्लेजुङ जिल्लास्थित फावा खोलाबाट पानि ल्याएर काबेली नदीकोे किनारमा शिवानी हाईड्रोपावरले संचालन गरेको जलबिद्युत आयोजनाका कारण…

आजको मौसम
| |

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो  लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया…