सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त दुई पौडेल पक्राउ
| |

सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त दुई पौडेल पक्राउ

काठमाडौँ । नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त विकल पौडेल र सुनील पौडेल पक्राउ दुवै जना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका…

| | |

. डा ज्योति भट्टराईमधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा…

भिजिट भिसामा विदेश जानेलाई खुकुलो प्रावधान 
|

भिजिट भिसामा विदेश जानेलाई खुकुलो प्रावधान 

काठमाडाैं । भिजिट (पर्यटक) भिसामा विदेश जानेसम्बन्धी कार्यविधि सरकारले खुकुलो बनाएको छ । सम्बन्धित व्यक्तिलाई नै जिम्मेवार बनाई गृह मन्त्रालयले बुधबारदेखि ६ बुँदे नयाँ कार्यविधि लागू गरेको हो । यसअघिको १७ बुँदे मापदण्डले सेटिङ बढाएको निष्कर्ष निकाल्दै सरकारले त्यसलाई खारेज गरी नयाँ कार्यविधि लागू गरेको हो ।  नयाँ मापदण्डअनुसार भिजिट भिसामा खाडी देश जानेले अध्यागमन विभागले बनाएको एक कागजमा…

यस्ताे छ बुधबारकाे माैसम पूर्वानुमान
|

यस्ताे छ बुधबारकाे माैसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने र…

बिर्तामोडमा आदिवासी महोत्सव
| | |

बिर्तामोडमा आदिवासी महोत्सव

बिर्तामोड । झापामा ‘दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजित महोत्सव आजबाट बिर्तामोडमा सुरु भएको हो । महोत्सवको औपचारीक उद्घाटन बिर्तामोड नगरपालिकाको मेयर पबित्रा महत्तरा (प्रसाईं)ले गरेकी हुन् । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । १७ वटा जनजातिको जातीय पहिचान झल्किने…

झापा गण उत्कृष्ट : सशस्त्रका एसपी अर्याललाई ‘आईजी एपीएफको प्रशंसा अवार्ड’
|

झापा गण उत्कृष्ट : सशस्त्रका एसपी अर्याललाई ‘आईजी एपीएफको प्रशंसा अवार्ड’

झापा । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज अर्याललाई ‘आईजी एपीएफको प्रशंसा अवार्ड’बाट सम्मान गरिएको छ । २३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा मंगलबार हल्चोकमा आयोजित कार्यक्रममा एसपी अर्याललाई आईजी एपीएफको प्रशंसा अवार्ड प्रदान गरिएको हो । एसपी अर्यालले विभिन्न कार्यदेशहरुको सम्पादन प्रभावकारी एवम् उत्कृष्ट ढङ्गबाट गरी…

बिर्तामोड जुत्ता चप्पल महोत्सव माघ १५ सम्म
| |

बिर्तामोड जुत्ता चप्पल महोत्सव माघ १५ सम्म

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ । गुणस्तरीयसंगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् । त्योसंगै सँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ । माघ…

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क
| | |

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क

झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क…

अर्कैको खातामा रकम पठाएपछि राष्ट्र बैंकले गर्‍यो एक्सेल बैंकलाई कारबाहीमा
| |

अर्कैको खातामा रकम पठाएपछि राष्ट्र बैंकले गर्‍यो एक्सेल बैंकलाई कारबाहीमा

झापा । नेपाल राष्ट्र बैंकले झापाको एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले असम्बन्धित व्यक्तिको खातामा ऋण रकम पठाएको पाइएको कारबाहीमा परेको हो ।  राष्ट्र बैंकले गरेको एक्सेल बैंकको निरीक्षणका क्रममा हदैसम्मको मनपरी पाइएको हो । राष्ट्र बैंकले हदैसम्मको कैफियत भेटेपछि एक्सेल बैंकलाई कारबाही समेत गरेको छ । नियामक…

आजको मौसम: तराईमा हुस्सु, हिमाली भूभागकामा हिमपात
| |

आजको मौसम: तराईमा हुस्सु, हिमाली भूभागकामा हिमपात

झापा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको छ। उसका अनुसार देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही…