सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क
| | |

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क

झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क…

सातौँ भाक्का दिवस पुस २९ !
| | | |

सातौँ भाक्का दिवस पुस २९ !

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । पुस २९ गते लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस डोमालाल राजवंशी रंगशालामा आयोजना गरिने आयोजक राजवंशी समाज विकास समितिले जानकारी दिएको छ । आयोजक राजवंशी समाज विकास समितिले बुधवार पत्रकार सम्मेलन गरेर…

घुम्नजाने हो झापा ? जानुस् यी ठाउँ
| |

घुम्नजाने हो झापा ? जानुस् यी ठाउँ

झापा । कुनै समय सम्पन्नले मात्र समय बिताउन घुमफिर गर्न जाने गर्छन् भन्ने मान्यता थियो । तर, अहिले समाज विस्तारै परिवर्तन आएको छ । ठाउँ-ठाउँमा पर्यटकीय स्थलहरू बनिन थालेका छन् । मौका मिलेसम्म मानिसहरू घुमेर व्यस्त जिन्दगीमा एक दिन भए पनि रमाउन हुन चहान्छन् । यसै कुरालाई मध्यनगर गर्दै झापामा पनि पछिल्लो समय पर्यटकीय स्थलहरू…

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
|

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट ।  माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल…

‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’
|

‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’

कास्की ।  साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् ।  शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन् । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन् । …

बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै
|

बुटवलमा एकै पटक दुई वटा केबुलकार धमाधम बन्दै

रुपन्देही । बुटवलमा दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना सहित आफ्नो परियोजनालाई तीव्रता दिएका हुन् ।  बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ…

मिथिलासँग जोडिएको नेवार सभ्यता
|

मिथिलासँग जोडिएको नेवार सभ्यता

काठमाडौंमा आज पनि गाइन्छ मैथिली भजनहरू, नेवार भाषामै बोलिन्छन् मैथिली शब्दहरू मिथिलाक कथासभ : अध्याय ४ सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’ उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’ ‘मिथिलाक कथासभा’ शृंखलाको अघिल्लो अध्यायमा…