बागमतीमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान भएको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका हुन्।
पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ।
प्रदेश प्रमुखकको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गतेसम्मको समय दिएको बताए।
Source : Setopati
Thanks for sharing your knowledge; I’ve learned a lot from your post.