सुदूरपश्चिममा विश्वासको मत लिँदै मुख्यमन्त्री, नागरिक उन्मुक्तिका प्रदेश सांसद काठमाडौंमा

सुदूरपश्चिममा विश्वासको मत लिँदै मुख्यमन्त्री, नागरिक उन्मुक्तिका प्रदेश सांसद काठमाडौंमा

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने अहिलेसम्म पनि काठमाडौंमै छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौं आएका उनीहरू अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन्। ‘हिजो बुधबार एमाले अध्यक्ष…

नोटमा हस्ताक्षर सुरु गरे, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याए

नोटमा हस्ताक्षर सुरु गरे, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याए

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको छ । उनी ५ वर्षदेखि ‘पार्किन्सन्स’को समस्याबाट पीडित थिए । केही सातादेखि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारत थिए । जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन…

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

म्याग्दी । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ ।  धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा उद्यान…

प्रतिनिधिसभाको बैठक, तस्बिरमा हेर्नुहोस्

प्रतिनिधिसभाको बैठक, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।  बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।  जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस…

कस्ता हुन् बुद्ध र यती एयरलाइन्सले उडाइरहेका एटिआर जहाज?

कस्ता हुन् बुद्ध र यती एयरलाइन्सले उडाइरहेका एटिआर जहाज?

पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटना भयो। दुर्घटनापछि सामाजिक सञ्जालमा पुराना जहाज उडाएको भन्दै एकथरीले वायुसेवा कम्पनीहरूमाथि आक्रोश पोखे। त्यस्तै अर्काथरीले यात्राका लागि सुरक्षित र ठूलो जहाज मानिएको एटिआरमाथि पनि प्रश्न उठाए। हामीकहाँ हाल उडान गरिरहेका एटिआर विमान कस्ता हुन्? कति वर्ष पुराना छन्? यी विमानको आयु कति वर्ष हुन्छ अर्थात् कति समय/वर्ष…

काम नसकिएपछि फेरि थपियो नागढुंगा सुरूङमार्गको म्याद 

काम नसकिएपछि फेरि थपियो नागढुंगा सुरूङमार्गको म्याद 

धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्ग तोकिएको अवधिमा नसकिएपछि म्याद थपिएको छ। २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले जानकारी दिए।  हालसम्म आयोजनाको भौतिक निर्माण काम ४७.९० प्रतिशत मात्रै सकिएको छ। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो…

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
|

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् ।…

आगलागीबाट २३ लाख ९० हजार बढीको धनमाल नष्ट

आगलागीबाट २३ लाख ९० हजार बढीको धनमाल नष्ट

अर्जुनधारा, आइतबार विहान विद्युत सर्ट भई आगलागी हुँदा झापाको अर्जुनधारा–७स्थित इन्द्रबहादुर लिम्बूको काठको दुई तले घर पूर्णरुपमा जलेको छ ।शनिश्चरे प्रहरी चौकीको कार्यालयले दिएको जानकारी अनुसार आगलागी विहान ५ः३० बजेदेखि सुरु भएको थियो ।  Source : Purwanchal Daily

रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।  सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिएका हुन्। ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु’, उनले…

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ। पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।  उनी लामो समयदेखि बिरामी थिए। जनरल परवेज मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए। २००१ को जुनमा उनले…