हराउँदै परम्परागत ठेकी
| |

हराउँदै परम्परागत ठेकी

अर्जुनधारा । ‘चैत/बैशाखको टन्टलापुर घाममा तिर्खा मेट्न एक अम्खोरा मोही खाएर गाम्चाले पसिना पुस्दै बारदलीमा बसेर हावा खानुको आनन्द शहरिया मानिसलाई के थाहा ?, ’ झापा अर्जुनधाराको पुरानो बाजारमा ठेकी बेच्न बस्नुभएका डिल्लीराम घतानीकाले ग्रहकलाई सुनाउनुभयो । शहर केन्द्रित बसोवास र आधुनिक जीवनशैलीका कारण पराम्परागत काठका ठेकी हराइसकेको छ । ‘दुई चार–पाथी जाने ठेकीमा घार्घुर–घार्घुर…

बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सन्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै  २ हजार १ सय भन्दा…

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने
|

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात…

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक
|

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक

चिरञ्जीवी घिमिरे दमक  ।  झापाको दमक, इलामको माङसेबुङ, चुलाचुलीलगायत क्षेत्रमा तीन दशकदेखि चुनावी एजेन्डा बन्दै आएको निर्माणाधीन दमक–चिसापानी सडकको चारपटक म्याद थप्दा पनि सन्तोषजनक काम नभएपछि सडक डिभिजन कार्यालय दमक ठेक्का तोड्ने तयारीमा पुगेको छ । ‘काम सन्तोषजनक छैन । एक–दुईजना कामदार लगाएर काम भइरहेको छ । हामी तीनवटै खण्डको ठेक्का तोड्नेतिर अघि बढिसकेका छौँ,’ सडक डिभिजन कार्यालय दमकका…

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी
|

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी

झापा । झापामा दिनहुँ जसो आगलागीका घटना भइरहेको छ । यसै क्रममा आज बिहान ३ बजेको समयमा दमक नगरपालिका- ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीबाट शिविरका तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर…

सकियो सलकपुरको सुन्तला
| |

सकियो सलकपुरको सुन्तला

गाेविन्द पाैडेल रोङ । कुनैबेला इलामकै सर्वाधिक सुन्तला उत्पादन हुने रोङ-६ को सलकपुरमा सुन्तला मासिएकाे छ । सुन्तलाबाट मनग्गे आम्दानी गरेर दैनिक जीवन निर्वाह गर्नै किसानहरू अहिले भने वैकल्पिक खेतीमा लागेका छन् । किसानहरू अहिले अलैँची,कफी, एभोकार्डाेजस्ता खेतीमा लागेका छन् । सुन्तलाकाे खेतीले वार्षिक कराेडभन्दा बढी रुपैयाँ भित्रने सलकपुरमा सुन्तलामा विभिन्न राेगले बगानै सखाप भएकाे…

न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी
|

न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् । न्यौपानेले आज शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर कुर्सी हस्तान्तरण गरेका हुन् । महासंघको कार्यालयमा पत्रकारहरुको क्षमता वृद्धि लगायतका कार्यक्रमका लागि विभिन्न सामग्री अभाव भएको बेला न्यौपानेले उक्त सहयोग गरेको महासंघ झापाले जनाएको छ ।…

को होला दोस्रो वर्षको प्रधानमन्त्री ?
|

को होला दोस्रो वर्षको प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’दिएर सुरु गर्ने नवीन सोच सार्वजनिक गरेका छन । ‘नयाँधक्का’को परिभाषानगरे पनिप्रधानमन्त्रीदाहालले यसलाई क्रमभंग कै नयाँ संस्करणजस्तो अर्थमा बुझे पनिहुने सुविधा दिएका छन् । क्रम भंग उनैले प्रचलन गरेको राजनीतिक फर्मूला मानिन्छ । ‘नयाँधक्का’मा जनताबाट साथ पाउने विश्वास प्रधानमन्त्रीको छ । राजनीतिक रुपमा सचेत मानिने…

चिसो मौसममा पनि डेंगुको जोखिम !
| |

चिसो मौसममा पनि डेंगुको जोखिम !

काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी…

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा अर्जुन मैनालीलाई उम्मेदवार बनाउने
|

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा अर्जुन मैनालीलाई उम्मेदवार बनाउने

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुन कुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ ।…