नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै
| |

नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ ।

नागरिकता बन्यो बाधक , दमककी क्रिकेटर हिरन्मई नेपालको जर्सी लगाउने सपनाको
| |

नागरिकता बन्यो बाधक , दमककी क्रिकेटर हिरन्मई नेपालको जर्सी लगाउने सपनाको

झापा । झापाको दमक–४ कृष्ण मन्दिरकी क्रिकेटर हिरन्मई राय(१७)को सपना नेपालको जर्सी लगाएर देशलाई विश्वसामु पुर्‍याउने थियो । सानै उमेरदेखि क्रिकेटर बन्ने सपना बोकेकी हिरन्मईले १५ वर्षकै उमेरमा नेपालको जर्सी लगाउँदै सपना पूरा गरिन् । सिनियर महिला क्रिकेट टिमको महत्वपूर्ण सदस्य बन्दै हिरन्मईले ०७९ जेठमा युगान्डाविरुद्ध खेलिन् । लेगस्पिनर हिरन्मईले पहिलो खेल्दै ‘जादु’ देखाइन् । अर्थात् राष्ट्रिय टिमको जर्सी…

क्यानडामाथि नेपालको ७ रनको रोमाञ्चक जित
| |

क्यानडामाथि नेपालको ७ रनको रोमाञ्चक जित

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् । किर्टोन ६८ रन…

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
| |

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

 काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का…

आदिवासी रंगशालाको काम पुनः शुरु ,स्थानीयहरु हर्षित
|

आदिवासी रंगशालाको काम पुनः शुरु ,स्थानीयहरु हर्षित

दमक । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको पुनः निर्माण शुरु भएको छ । आज रंगशाला परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो । निर्माण कार्यको शुभारम्भ रंगशालाका अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरे ।निर्माण कार्यको शुभारम्भका क्रममा अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अव गति…

झापा गोल्डकपलाई यती ब्रुअरीले प्रायोजन गर्ने
|

झापा गोल्डकपलाई यती ब्रुअरीले प्रायोजन गर्ने

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर…

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट
| |

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

झापा । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड…

बिर्तामोडमा राष्ट्रिय खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने
|

बिर्तामोडमा राष्ट्रिय खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही माघ २७ गतेदेखि २९ गतेसम्म बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार प्रतियोगिता खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा…

अर्जुनधारामा वडास्तरीय यु-१८ फुटबल सुरू
|

अर्जुनधारामा वडास्तरीय यु-१८ फुटबल सुरू

अजुर्नधारा । झापाको अर्जुनधारामा आजदेखि सुरु दोस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा २ नम्बर वडाको टिमले विजयी सुरुवात गरेको छ । अर्जुनधारा-७ को खेलमैदानमा भएको उद्घाटन खेलमा अर्जुनधारा-५ को वडा टिमलाई २-० गोलले पराजित गर्दै २ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको हो । २ नम्बरका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको २२औँ…

यू–१९ विश्वकपमा आज भारत र नेपाल भिड्दै
|

यू–१९ विश्वकपमा आज भारत र नेपाल भिड्दै

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।