बिर्तामोडमा आदिवासी महोत्सव
| | |

बिर्तामोडमा आदिवासी महोत्सव

बिर्तामोड । झापामा ‘दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आयोजित महोत्सव आजबाट बिर्तामोडमा सुरु भएको हो । महोत्सवको औपचारीक उद्घाटन बिर्तामोड नगरपालिकाको मेयर पबित्रा महत्तरा (प्रसाईं)ले गरेकी हुन् । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । १७ वटा जनजातिको जातीय पहिचान झल्किने…

निरन्तर बढेको जाडोले पूर्वी तराईकाे जनजीवन प्रभावित
| | |

निरन्तर बढेको जाडोले पूर्वी तराईकाे जनजीवन प्रभावित

महोत्तरी । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ। लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी…

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा राई
| |

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजकमा राई

झापा । चलचित्र निर्माता ज्योतिराज राई ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजक नियुक्त्त भएका छन् । उनी दोस्रोपटक समिति संयोजक हुन् । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष तथा नेपाल चलचित्र निर्माता संघका कोषाध्यक्ष रहेका राईलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले समिति संयोजक नियुक्त गरेका हुन् । नवनियुक्त्त राईले यसअघि पनि…

शनिबारकाे मौसम : कोशी प्रदेशका केही स्थानमा हिमपातको सम्भावना
| |

शनिबारकाे मौसम : कोशी प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने र…

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
| | | |

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो…

अयोध्यामा कालीगण्डकीका शालिग्राम
| | |

अयोध्यामा कालीगण्डकीका शालिग्राम

काठमाडाैं  । भारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने भएका छन् । दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीला (ढुंगा) लाई भने गर्भगृह बाहिरै राखिने भएको छ । दुई ठूला शिलामुनि भेटिएका दुई शालिग्राम राम मन्दिरको गर्भगृहमा सधैँका लागि…

 कनकाई माई मेलामा भक्तजनको घुइँचो कनकाई 
| |

 कनकाई माई मेलामा भक्तजनको घुइँचो कनकाई 

झापा । झापाको कनकाई नदी किनारमा कोशी प्रदेशकै ठुलो माई मेला लागेको छ । त्यहाँ भक्तजनहरूको घुइँचो लागेको छ । माघ १ गते आज माघे सङ्क्रान्तिका दिन  कनकाई नदीको किनारमा स्वतफुर्त रुपमा माई मेला लाग्दै आएको छ । नदीको दुवैतर्फ कनकाई र शिवसताक्षी क्षेत्रमा मेला लागेको हो । कोशी प्रदेशको चर्चित र ठुलो माई मेलामा भारतबाट…

आज माघे सङ्क्रान्ति पर्व
| |

आज माघे सङ्क्रान्ति पर्व

काठमाडौँ ।  प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर…

झापामा मनाइयो राष्ट्रिय भाक्का दिवस
| |

झापामा मनाइयो राष्ट्रिय भाक्का दिवस

झापा । झापामा राष्ट्रिय भाक्का (भाका) दिवस आइतबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो।  कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय  दिवसका रूपमा मनाउन सुरु गरेका हुन्।  बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना गर्दै…

भाक्कावाली ढापाको दुःख
| |

भाक्कावाली ढापाको दुःख

झापा । बिर्तामोड ९ टांगावारीकी ढापा राजवंशीले एकाविहानै उठेर जाडोमा गाउँघरमा भाक्का बेचिहिँड्दा उनी मुश्किलले पाँच–सात सय रुपैयाँ कमाउँछिन् । पाँच किलो चामलको पिठोको भाक्का बेच्दा बल्लतल्ल उनलाई त्यति नाफा छुट्छ । त्यही आम्दानीबाट एकल महिला ढापाले गुजारा गर्नु परिरहेको छ । ढापाले भाक्का बेचेको वर्षौ भइसक्यो । कहिले उनी एकैठाउँमा बसेर बेच्छिन् भने कहिले…