स्वाद फेर्नेहरूको साँझ
| |

स्वाद फेर्नेहरूको साँझ

ईखरीपाटी विशेषबिर्तामोड । बिर्तामोडमा बस्दै आएका राजकुमार साह भद्रपुर रोडमा २० वर्षदेखि ठेलामा मःम चाउमिन, छोइला बेचेर मासिक ७५ हजार कमाउँछन् । निजी विद्यालयमा पढ्ने छोरीको शुल्क, कोठा भाडा, औषधी उपचार खर्च गरेर ३ जनाको परिवार पालेर पनि राम्रै बचत गर्छ, उनी । काम गर्ने आत्माविश्वास र शरीरामा जाँगर हुने हो भने पैसा कमाउन बिदेश…

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?
|

तपाईंले देख्नुभयो जाँतो–ढिँकी ?

ईखरीपाटी विशेषबिर्तामोड । जब छोराले ३० मिनेटमै मिलमा लगेर ४० केजी धान पिसाएर ल्याए तब इलाम रोङ गाउँपालिका–१ की जीवनकुमारी राई छक्क परिन् । उनलाई सपना जस्तै लागेको छ । किनकि पहिला घण्टौँ लाग्ने धान केही छिनमै धानबाट चामल बन्यो । ‘तपाईंहरूलाई के थाहा उबेला बिहान तीन बजे नै उठेर ६ बजेसम्ममा ८ पाथी धान…

जन्मिएको तीन महिनासम्म बच्चाको हेरविचार कसरी गर्ने?
|

जन्मिएको तीन महिनासम्म बच्चाको हेरविचार कसरी गर्ने?

बच्चा जन्मेको पहिलो एक वर्ष उसको जीवनको सबैभन्दा संवेदनशील समय हो। गर्भभित्र सबै चिज आमाको शरीरबाट प्राप्त भएको हुन्छ। जन्मपछि अचानक नयाँ वातावरणमा भिज्न सिक्नु पर्छ। आफ्नै शरीरको शक्तिमा जीवनको निर्भरता बढाउनुपर्छ। एक वर्षभित्रको बच्चाको दिमाग विकसित नहुने भए पनि आंशिक रूपमा केही गुण विकसित भएको हुन्छ।  नवजात शिशुमा केही मात्रामा मुख्य रूपमा पाँच वटा…