नाटक ‘चक्र’ : घिउदेखि महीसम्म, गन्धदेखि ध्वनिसम्म…
|

नाटक ‘चक्र’ : घिउदेखि महीसम्म, गन्धदेखि ध्वनिसम्म…

बाहिरी दृश्य नदेखिने गरी आँखामा कालो चस्मा (वेल्डिङ चस्मा) लगाइदिएर घिउ र खुदो खुवाइयो । अन्त्यमा आँखाको चस्मा निकाल्न लगाई मही खान दिइयो र नाटक चक्र (द ह्विल) सकियो । यतिखेर थापागाउँस्थित मण्डला थियटरमा मञ्चन भइरहेको नाटक चक्रको प्रसंग हो यो, जुन नाटकमा दर्शक नै पात्र बन्छन् । बिहीबार म पनि यस नाटकमा पात्रको रूपमा…