वन मुद्दाका पीडक नै बनिरहेका छन् पीडित
|

वन मुद्दाका पीडक नै बनिरहेका छन् पीडित

प्रदेश मातहतको कार्यालयलाई वन ऐनले भन्छ–‘नेपाल सरकारको अधिकृतमार्फत मुद्दाको किनारा लगाउ’ नवलपुरको देवचुलीका तामाङ एक (नाम परिवर्तन) २०७६ सालमा नजिकैको सामुदायिक वनबाट काठ निकासी गर्दैगर्दा पक्राउ परे। डिभिजन वन कार्यालयले केही दिन थुनामा राखेर उनी विरूद्ध मुद्दा चलायो।  तर जब मुद्दाको छिनोफानो गर्नुपर्ने बेला आयो डिभिजन वन कार्यालयले फैसला गर्न सकेन। डिभिजन वन कार्यालय अर्धन्यायिक…

फेरिए जाजरकोट र अछामका सिडिओ

फेरिए जाजरकोट र अछामका सिडिओ

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त सिडिओमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारलाई पठाएको छ। अछाममा जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत सहायक सिडिओ उपसचिव शरदकुमार पोखरेललाई पठाइएको छ।अछाममा रहेका सिडिओ शिवराम न्यौपानेले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरूवा माग गरेकाले पठाइएको मन्त्रालयले जनाएको छ। सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक…

माओवादीमा ‘प्रचण्ड’ को खोजी

माओवादीमा ‘प्रचण्ड’ को खोजी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको चौथो बैठक समापन गर्दै आइतबार पार्टी महासचिव देव गुरूङले भने — श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड! काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा रहेका झन्डै ७५० जना सहभागीले नारा लगाए — लालसलाम, लालसलाम! समापनको दिन नाराबाजीमा झुल्किएका ‘प्रचण्ड’ बैठक अवधिभर भने हराएका थिए। कार्यकर्ताले ‘पुरानो प्रचण्ड’ को खोजी गरिरहे। माओवादी अध्यक्ष झन्डै दुई दशक अघिदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ का…

कोशी प्रदेशः विपद्मा: ५७ जनाले गुमाए ज्यान,साढे ६ अर्ब भन्दा धेरैको क्षति

कोशी प्रदेशः विपद्मा: ५७ जनाले गुमाए ज्यान,साढे ६ अर्ब भन्दा धेरैको क्षति

बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनवार, हावाहुरी जस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बाैं रुपैयाँको क्षति भएको छ । आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा बिपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए । विपद्जन्य…

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज उहाँले सेप्टेम्बरको तेस्रो÷चौथो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भन्नुभयो, “हामी त्यसको तयारी अवस्थामा छौँ ।” उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा…

प्रधानमन्त्री प्रचण्ड-भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री प्रचण्ड-भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE Source: Setopati

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता घटनामा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता घटनामा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।  शनिबार साँझ उनले उक्त घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। बिहीबार राति परेको भारी वर्षापछि रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोले १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए। ६ जना भारतीय नागरिक हुन्।  तीमध्ये तीन जनाको शव समेत…

बारा र पर्साका स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्री रिजालको आग्रह

बारा र पर्साका स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्री रिजालको आग्रह

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन्। जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले उचित कदम चाल्ने बताए।  मन्त्री रिजालले उद्योगी–व्यापारीले आर्जन गरेको आयकर…

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

बागमतीमा जनार्दन, विशेषमा अनन्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली…

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ। रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो। रास्वपाले त्यसलाई गाउँ-गाउँ पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने माध्यम बनाएपछि प्रश्न उठेको थियो। मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेर अर्को गाडी…