बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष बेदुराम भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्ष माधवकुमार नेपाल पार्टी कामको सिलसिलामा युरोप प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिइएको हो। अध्यक्ष नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेका छन्। उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन्। अध्यक्ष नेपाल भदौ १ गते…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्डबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ। एमालेको अडानका बीच आज बैठक बोलाइएको हो। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक…

वन मुद्दाका पीडक नै बनिरहेका छन् पीडित
|

वन मुद्दाका पीडक नै बनिरहेका छन् पीडित

प्रदेश मातहतको कार्यालयलाई वन ऐनले भन्छ–‘नेपाल सरकारको अधिकृतमार्फत मुद्दाको किनारा लगाउ’ नवलपुरको देवचुलीका तामाङ एक (नाम परिवर्तन) २०७६ सालमा नजिकैको सामुदायिक वनबाट काठ निकासी गर्दैगर्दा पक्राउ परे। डिभिजन वन कार्यालयले केही दिन थुनामा राखेर उनी विरूद्ध मुद्दा चलायो।  तर जब मुद्दाको छिनोफानो गर्नुपर्ने बेला आयो डिभिजन वन कार्यालयले फैसला गर्न सकेन। डिभिजन वन कार्यालय अर्धन्यायिक…

फेरिए जाजरकोट र अछामका सिडिओ

फेरिए जाजरकोट र अछामका सिडिओ

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त सिडिओमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारलाई पठाएको छ। अछाममा जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत सहायक सिडिओ उपसचिव शरदकुमार पोखरेललाई पठाइएको छ।अछाममा रहेका सिडिओ शिवराम न्यौपानेले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरूवा माग गरेकाले पठाइएको मन्त्रालयले जनाएको छ। सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक…

माओवादीमा ‘प्रचण्ड’ को खोजी

माओवादीमा ‘प्रचण्ड’ को खोजी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको चौथो बैठक समापन गर्दै आइतबार पार्टी महासचिव देव गुरूङले भने — श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड! काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा रहेका झन्डै ७५० जना सहभागीले नारा लगाए — लालसलाम, लालसलाम! समापनको दिन नाराबाजीमा झुल्किएका ‘प्रचण्ड’ बैठक अवधिभर भने हराएका थिए। कार्यकर्ताले ‘पुरानो प्रचण्ड’ को खोजी गरिरहे। माओवादी अध्यक्ष झन्डै दुई दशक अघिदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ का…

कोशी प्रदेशः विपद्मा: ५७ जनाले गुमाए ज्यान,साढे ६ अर्ब भन्दा धेरैको क्षति

कोशी प्रदेशः विपद्मा: ५७ जनाले गुमाए ज्यान,साढे ६ अर्ब भन्दा धेरैको क्षति

बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनवार, हावाहुरी जस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बाैं रुपैयाँको क्षति भएको छ । आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा बिपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए । विपद्जन्य…

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज उहाँले सेप्टेम्बरको तेस्रो÷चौथो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भन्नुभयो, “हामी त्यसको तयारी अवस्थामा छौँ ।” उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा…

प्रधानमन्त्री प्रचण्ड-भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री प्रचण्ड-भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE Source: Setopati

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता घटनामा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता घटनामा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।  शनिबार साँझ उनले उक्त घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। बिहीबार राति परेको भारी वर्षापछि रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोले १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए। ६ जना भारतीय नागरिक हुन्।  तीमध्ये तीन जनाको शव समेत…

बारा र पर्साका स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्री रिजालको आग्रह

बारा र पर्साका स्थानीय तहलाई दोहरो कर हटाउन उद्योगमन्त्री रिजालको आग्रह

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन्। जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए सङ्घीय सरकारले उचित कदम चाल्ने बताए।  मन्त्री रिजालले उद्योगी–व्यापारीले आर्जन गरेको आयकर…