धेरै स्थानमा हुस्सु र कुहिराे लाग्ने
|

धेरै स्थानमा हुस्सु र कुहिराे लाग्ने

झापा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी…

बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई हदैसम्मको कारबाही गर्न चार महिला संगठनको माग
|

बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटीलाई हदैसम्मको कारबाही गर्न चार महिला संगठनको माग

झापा । घरेलु कामदारको रुपमा राखिएकी १७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीमाथि चार वटा महिला संगठनहरुले हदैसम्मको कारबाहीको माग गरेका छन् । बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका एमाले झापा जिल्ला सदस्य समेत रहेका शिवाकोटीलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला संगठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको…

बालिका बलात्कारको आरोपमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी अस्पताल भर्ना
| |

बालिका बलात्कारको आरोपमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी अस्पताल भर्ना

झापा । बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन् ।  उनलाई बीएण्डसी अस्पतालमा सोमबार साँझ भर्ना गरिएको हो । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।पीडित बालिकाका…

मंगलबारकाे माैसम
| | |

मंगलबारकाे माैसम

झापा। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू(भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहने…

कार्यकर्तालाई सार्वजनिकरुपमा टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन
| |

कार्यकर्तालाई सार्वजनिकरुपमा टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

झापा । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताहरु शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड…

दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान
| |

दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान

काठमाडौं । झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सीआईबीले…

पक्राउ परेका पूर्व मेयर शिवाकोटीले आफ्नै घरमा राखेको नाबालिकालाई करणी गरेको आरोप
| |

पक्राउ परेका पूर्व मेयर शिवाकोटीले आफ्नै घरमा राखेको नाबालिकालाई करणी गरेको आरोप

झापा, मंसिर २४ । आफ्नै घरमा राखेको नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेको खुलेको छ । करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १७ बर्षिया नाबालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ । बाबुको मृत्यु भएपछि ती…

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपालमा
| |

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपालमा

काठमाडौ ।  नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानीमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ यही मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ । चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताउनुभयो । मानवअधिकारको…

धेरै स्थानमा हुस्सु लाग्ने, दैनिक कार्यमा सतर्कता अपनाउन आग्रह
|

धेरै स्थानमा हुस्सु लाग्ने, दैनिक कार्यमा सतर्कता अपनाउन आग्रह

झापा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको  बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका…

बुद्धशान्तिमा कुखुराको खोरमाथि भेटियो बेवारिसे नवजात शिशु
|

बुद्धशान्तिमा कुखुराको खोरमाथि भेटियो बेवारिसे नवजात शिशु

झापा । मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिव तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे अबस्थामा नवजात शिशु भेटिएको छ । आज दिउँसो अन्दाजी ३.३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना,…