झापामा महिलाले छोरी बोकेर आफ्नै शरीरमा लगाइन् आगो
| |

झापामा महिलाले छोरी बोकेर आफ्नै शरीरमा लगाइन् आगो

बिर्तामोड । झापाको बुद्धशान्तिमा एक महिलाले ५ वर्षीया छोरीलाई बोकेर शरीरमा आगो लगाएकी छन् । बुद्धशान्ति-२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेल बिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । ५ वर्षीया छोरी वर्षा बिकलाई शरीरमा सलले बाँधेर शरीरमा पेट्रोल खन्याई शुक्रबार राति आगो लगाउने लगाएकी हुन् । आगोले मायाको शरीर पूर्णरूपमा जलेको…

पैसा असुलेर पनि लाइटर समातेपछि सशस्त्रको चेक पोष्टमा तस्करले लगाए आगो
| |

पैसा असुलेर पनि लाइटर समातेपछि सशस्त्रको चेक पोष्टमा तस्करले लगाए आगो

झापा । चाइनिज लाइटर भारत तस्करी गर्ने समूहले काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको चेक पोष्टमा आगो लगाएका छन् । शुक्रबार दिउँसा ३ः१५ बजे मेचीनगर–७ गैरीगाउँबाट डिउटीमा खटिएको सशस्त्र प्रहरीलाईलाई सेटिङ मिलाई लाइटर भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीको घुमुवाले पक्राउ गरेपछि सशस्त्रको अस्थायी टहरामा आगो लगाइएको प्रत्यक्षदर्शीले बताए । सेटिङ मिलाउँदा पनि माल पक्रिएको भन्दै तस्करी गर्ने…

इन्स्पेक्टर बोगटीको सेटिङमा तस्कर छोडियो
| |

इन्स्पेक्टर बोगटीको सेटिङमा तस्कर छोडियो

झापा ।  केही महिनाअघि बोर्डरबाटै भारतीय रुपैयाँसहित पक्राउ परेका दुई युवकलाई छाडेको घटना सेलाउन नपाउँदै वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवकलाई पनि त्यतिकै छाडिदिएको छ।  वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा नेपाल-भारत सीमा पिलर ९९ बाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर नगरपालिका-५ का एक्का…

प्रहरी नायब निरीक्षक जीवन कार्कीको सफलता : ट्यांकरमा ल्याएको ६ सय केजी गाँजा बरामद
|

प्रहरी नायब निरीक्षक जीवन कार्कीको सफलता : ट्यांकरमा ल्याएको ६ सय केजी गाँजा बरामद

झापा । प्रहरी नायब निरीक्षक जीवन कार्कीले आफ्नो क्षमता देखाएका छन् । उनले धनकुटाबाट सुनसरी ल्याइँदै गरेको ६ सय केजी गाँजा बरामद गरेका छन् । कार्कीको नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालय भेडेटारले तेल बोक्ने ट्यांकरमा लुकाएर सुनसरीतर्फ ल्याइउँदै गरेको गाँजा बरामद गरेको हो । सवारी जाँचका क्रममा को १ ख ७३२२ नम्बरको ट्यांकरबाट उक्त गाँजा…

भद्रपुर नगर प्रहरीद्वारा देउनियाँ खोलाबाट अवैध काठ बरामद
| |

भद्रपुर नगर प्रहरीद्वारा देउनियाँ खोलाबाट अवैध काठ बरामद

भद्रपुर । भद्रपुर नगर प्रहरीले देउनियाँ खोलाबाट अवैध काठ बरामद गरेको छ । नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि खटिएका नगर प्रहरीले मङ्गलवार बिहान ५ बजे भद्रपुर- ३ स्थित देउनियाँ खोलामा बालुवाले छापेर राखेको ७ वटा गोलिया काठ बरामद गरेको हो । सखुवा र टिक जातको अन्दाजी ४० किवी काठ बरामद गरिएको नगर प्रहरीका असई चन्द्र…

दमकमा पछारेर बालकको हत्या
| |

दमकमा पछारेर बालकको हत्या

झापा । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाका एरित ओलीलाई पञ्चवीर…

अवैध रुपमा नेपलमा बसेर फुटबल खेल्दै आएका सेनेगलका नागरिक भारतबाट पक्राउ
| | |

अवैध रुपमा नेपलमा बसेर फुटबल खेल्दै आएका सेनेगलका नागरिक भारतबाट पक्राउ

झापा । लामो समयबाट अबैध रुपमा नेपाल बसोबास गरेर व्यावसायीक रुपमा फुटबल खेल्दै आएका सेनेगलका नागरिक सोमवार भारतको नक्सालवाडीबाट पक्राउ परेका छन् । सेनेगलका नागारिक अब्दुला अबुवकर नक्सालवाडीमा फटबल खेलेर लुकिछिपि नेपाल प्रवेश गर्ने क्रममा भारतिय एसएसबीले सोमबार साँझ पक्राउ गरेको हो । २०१९ मै नेपालको भिजा सकिए पनि अब्दुला नेपालका बिभिन्न क्लवबाट फुटबल खेल्दै…

रोङमा बालक बेपत्ता घटना ः हजुरआमा पर्ने एक जना पक्राउ, प्रहरी कुकुर सहित खोजिमा
| |

रोङमा बालक बेपत्ता घटना ः हजुरआमा पर्ने एक जना पक्राउ, प्रहरी कुकुर सहित खोजिमा

बिर्तामोड । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको सम्बन्धमा हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश जवेगुले जानकारी दिनुभयो । डिएसपी प्रकाश जवेगुले भन्नुभयो,–“बालकको खोजी कार्यमा हालसम्म…

भद्रपुर विमानस्थलबाट श्रोत नखुलेको विदेशी रकम सहित एक भारतीय पक्राउ
| |

भद्रपुर विमानस्थलबाट श्रोत नखुलेको विदेशी रकम सहित एक भारतीय पक्राउ

भद्रपुर  । झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपियाँ, ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरू तथा विभिन्न बैंकका एटिएम कार्डसहित भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा…

बरामद आईफोन दमकको श्रेष्ठ मोवाईल सेन्टरको
| |

बरामद आईफोन दमकको श्रेष्ठ मोवाईल सेन्टरको

झापा । गत आइवारसाँझ काँकडभिट्टाबाट शशस्त्र प्रहरी र मेचि भन्सार कार्यालयको संयूक्त टोलीले पक्राउ गरेको ३३ थान आईफोन दमकको श्रेष्ठ मोवाईल केयर सेन्टरको भएको खुलासा भएको छ । दमकमा केही बर्ष अगाडीबाट आईफोन मात्र बेच्ने श्रेष्ठ मोवाईल केयर सेन्टरले बजार मुल्यभन्दा सस्तोमा फोन दिने गरेको थियो । काँकरभिट्टा भन्सारबाट भित्रने नेपाली सवारी साधनलाई एसियन हाइवे…