राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन
| | |

राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन

झापा ।   आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१र८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । योरकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।  कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन-चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन…

१५ देशका राजदूत लिएर कन्याम पुगिन् परराष्ट्रमन्त्री राणा
| | |

१५ देशका राजदूत लिएर कन्याम पुगिन् परराष्ट्रमन्त्री राणा

इलाम । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदुत इलामको सूर्योदय नगरपालिका आइपुगेका छन्।  परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुत सूर्योदय नगरपालिका आएका हुन्।  परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी,…

‘एक पालिका एक पर्यटन पहिचान’ बनाउँ
| | | |

‘एक पालिका एक पर्यटन पहिचान’ बनाउँ

 रणबहादुर राई प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । पर्यटन प्रबद्र्धन र विकासका लागि पहिले संघ, प्रदेश र स्थानीय तहबीचमा राम्रो समन्वय आवश्यकता पर्दछ । पर्यटन वर्ष घोषणा गरिरहँदा प्रदेश सरकारले पर्यटकीय स्थलहरु कहाँ कहाँ छन् ? कस्तो अवस्थामा छन् ? त्यसको म्यापिङ गर्दा सबैभन्दा राम्रो हुन्छ । सीमा नाकाहरु काँकडभिट्टा, विराटनगर,…

उडानको प्रतिक्षामा सौर्यको जहाज
|

उडानको प्रतिक्षामा सौर्यको जहाज

काठमाडौँ । पोखराका लागि काठमाडौंबाट उडान भरेलगत्तै साउनमा दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणले बन्द गराएको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले आठ महिनापछि शुक्रबार परीक्षण उडान गरेको छ । कम्पनीको सीआरजे–२००ईआर विमानले काठमाडौंको आकाशमा शुक्रबार दिउँसो ४५ मिनेट परीक्षण उडान गरेको सौर्यको मार्केटिङ विभाग प्रमुख मुकेश खनालले जनाए ।  ‘शुक्रबार टेस्ट फ्लाइट भयो,’ खनालले भने, ‘दुई साताभित्र नियमनकारी निकायलाई…

कृषकलाई अनुदान दिएर गाउँमै बस्न प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
| | |

कृषकलाई अनुदान दिएर गाउँमै बस्न प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उनी दोधारमा…

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
| |

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै…

चारतारेमा चौँरी महोत्सव
| | |

चारतारेमा चौँरी महोत्सव

पाँचथर । नयाँ वर्ष २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।  फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चf}Fरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको…

उखुको जुस बेचेर मासिक ३० हजार बचत
| |

उखुको जुस बेचेर मासिक ३० हजार बचत

महोत्तरी । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन् ।  गौशाला–५ का…

बचत फिर्ता नगर्ने बिर्तामोडका चारवटा सहकारीमाथि उजुरी
| |

बचत फिर्ता नगर्ने बिर्तामोडका चारवटा सहकारीमाथि उजुरी

बिर्तामोड । बचत फिर्ता नगर्ने बिर्तामोडका चारवटा सहकारी संस्थाहरुमाथि नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । समाजसेवी बचत तथा ऋण सहकारी संस्था, त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था , देउराली बचत तथा ऋण सहकारी संस्था र गरामनी कृषि सहकारी संस्थामाथि उजुरी परेको हो । त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थामाथि ७ जना , देउराली बचत…

काँकडभिट्टा नाकाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
| |

काँकडभिट्टा नाकाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात

झापा । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको…