राष्ट्रिय सभामा पछि : पहिलो दल एमाले तेस्रो बन्ने

राष्ट्रिय सभामा पछि : पहिलो दल एमाले तेस्रो बन्ने

काठमाडाैं । यो निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ ।  अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी…

राष्ट्रिय सभा निर्वाचन : कोशीमा दुई सिटका लागि पाँचको उम्मेदवारी 

राष्ट्रिय सभा निर्वाचन : कोशीमा दुई सिटका लागि पाँचको उम्मेदवारी 

झापा । राष्ट्रिय सभा निर्वाचनमा दुई सिटका लागि कोशीमा पाँचजनाको उम्मेदवारी परेको छ । महिलामा सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्की र एमालेबाट रुकमिणी कोइरालाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, अन्यमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका पर्शुराम अधिकारी र राप्रपाका उद्धव पौडेलले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । कोशीमा प्रदेश सभाका ९३ सांसदको चार हजार ९२९ र…

देशमा देखिएको चुनौती सामना गर्ने उम्मेदवारी : सिटौला
| |

देशमा देखिएको चुनौती सामना गर्ने उम्मेदवारी : सिटौला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको दावी गरे । आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको भन्दै उनले राष्ट्रियसको अध्यक्ष…

राष्ट्रियसभाका लागि आज मनोनयन दर्ता हुँदै
| |

राष्ट्रियसभाका लागि आज मनोनयन दर्ता हुँदै

झापा । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २०…

राष्ट्रिय सभा निर्वाचनमा राप्रपा पनि सत्ता गठबन्धनमै गाभिने !
|

राष्ट्रिय सभा निर्वाचनमा राप्रपा पनि सत्ता गठबन्धनमै गाभिने !

काठमाडौँ । राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो ।  यसबारे छलफल गर्न कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । गठबन्धनले भाग नदिएमा आफ्नो ढङ्गले उम्मेदवारी दिने पनि बैठकमा…

भारतले सोझै २० करोड दिने सम्झौता रद्द गर्ने झलनाथको अभियानमा युवा संघको साथ
| |

भारतले सोझै २० करोड दिने सम्झौता रद्द गर्ने झलनाथको अभियानमा युवा संघको साथ

काठमाडौँ । युवा संघ नेपालले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताको चर्को विरोध गरेको छ । युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले शुक्रवार विज्ञप्ति जारी गर्दै स्वाभिमानी, देशभक्त र स्वाधीन नागरिकहरूले उक्त सम्झौता स्वीकार गर्न नसक्ने जनाएका छन् । ‘भूगोल, जनसङ्ख्या र…

भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती : झलनाथ खनाल
|

भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती : झलनाथ खनाल

र्वप्रधानमन्त्री एवं सत्तारुढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्द गर्न माग गरेका छन् । खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि खेलबाड भएको दाबी गरेका छन् । उनले भनेका छन् ‘एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका…

राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउ प्रधानमन्त्रीसामु ओलीको हारगुहार
|

राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउ प्रधानमन्त्रीसामु ओलीको हारगुहार

काठमाडौं । बालुवाटारमा बुधबार अपराह्न बसेको सत्ताघटक चार दलको बैठक सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा छलफल भएको हो। छलफलमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा चुनाव, भारतीय विदेश मन्त्री एस जयशंकरको बिहीबारदेखि हुने भ्रमणलगायत विषयमा कुरा राखेका…

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक’
|

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक’

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक’ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलापको आवश्यकता औल्याउनुभएको छ । नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा साेमबार साँझ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा भएका राजनीतिक आन्दोलनका उपलब्धिहरु कांग्रेस र कम्युनिष्टको एकता र मेलमिलापबाटै सम्भव…

कोशीबाट सिटौला, कोइराला सहित ६३ जनाको नाम सिफारिस
| |

कोशीबाट सिटौला, कोइराला सहित ६३ जनाको नाम सिफारिस

झापा । कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशबाट ६३ जनाको नाम केद्रीय समितिसमक्ष सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकमा नयाँ अनुहारलाई प्राथमिकता दिन दबाब बढिरहेका बेला प्रदेश समितिले पटक–पटक सत्तामा पुगेका र गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौला र सुजता कोइरालाको नाम पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको हो ।…