मेचीनगरमा आगलागी,दुई घर जलेर नष्ट
|

मेचीनगरमा आगलागी,दुई घर जलेर नष्ट

झापा , माघ २७ । झापाको मेचीनगरमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । आज बिहान अन्दाजी १०ः४५ बजेको समयमा मेचीनगर नगरपालिका १५ भिडीबस्तीका दुई घर जलेर नष्ट भएको हो ।लिलमुनि किस्कूको टीनको छाना, बाँसको बेरा भएको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद ८ हजार पूर्ण रुपले जल्दा अन्दाजी २ लाख…

रोङमा बालक बेपत्ता घटना ः हजुरआमा पर्ने एक जना पक्राउ, प्रहरी कुकुर सहित खोजिमा
| |

रोङमा बालक बेपत्ता घटना ः हजुरआमा पर्ने एक जना पक्राउ, प्रहरी कुकुर सहित खोजिमा

बिर्तामोड । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको सम्बन्धमा हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश जवेगुले जानकारी दिनुभयो । डिएसपी प्रकाश जवेगुले भन्नुभयो,–“बालकको खोजी कार्यमा हालसम्म…

नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै
| |

नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ ।

सोनाम ल्होछार र यसको पृष्ठभूमि
| | |

सोनाम ल्होछार र यसको पृष्ठभूमि

रवीन्द्र तामाङप्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणमा पञ्चबुद्ध प्रकट हुनुभयो । यसपछि…

नागरिकता बन्यो बाधक , दमककी क्रिकेटर हिरन्मई नेपालको जर्सी लगाउने सपनाको
| |

नागरिकता बन्यो बाधक , दमककी क्रिकेटर हिरन्मई नेपालको जर्सी लगाउने सपनाको

झापा । झापाको दमक–४ कृष्ण मन्दिरकी क्रिकेटर हिरन्मई राय(१७)को सपना नेपालको जर्सी लगाएर देशलाई विश्वसामु पुर्‍याउने थियो । सानै उमेरदेखि क्रिकेटर बन्ने सपना बोकेकी हिरन्मईले १५ वर्षकै उमेरमा नेपालको जर्सी लगाउँदै सपना पूरा गरिन् । सिनियर महिला क्रिकेट टिमको महत्वपूर्ण सदस्य बन्दै हिरन्मईले ०७९ जेठमा युगान्डाविरुद्ध खेलिन् । लेगस्पिनर हिरन्मईले पहिलो खेल्दै ‘जादु’ देखाइन् । अर्थात् राष्ट्रिय टिमको जर्सी…

राेङमा अभिभावकलाई शिक्षा
| |

राेङमा अभिभावकलाई शिक्षा

गाेविन्द पाैडेल राेङ । शिक्षाकाे विकासमा साझेदार रहने अभिभावकहरूका लागि शुक्रबारबाट अभिभावक शिक्षा सुरु गरिएकाे छ । बालबालिकाहरूकाे सिकाइलाई सार्थक र परिणाममुखी बनाउन शिक्षक र विद्यार्थीहरूकाे सहभागिता अपूराे हुने र यसकाे जिम्मेवार पक्ष अभिभावकहरू समेत हुने भएकाले अभिभावक शिक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षण सिकाइ र बाल सक्रियतालाई थप प्रभावकारी बनाउन अभिभावकहररूलाई समेत…

६ बर्षीय बालक नर्बिक इलाम रोङबाट बेपत्ता
|

६ बर्षीय बालक नर्बिक इलाम रोङबाट बेपत्ता

बिर्तामोड । इलामको रोङ गाउँपालिका–२ बाट ६ बर्षीय बालक बेपत्ता भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भई मामाघर आएका ६ बर्षीय नर्बिक तामाङ बिहिबारबाट बेपत्ता भएका हुन् । विजय ग्लान तामाङ र शान्तकुमारी तामाङको छोरा नर्बिक इलामको रोङ–२ को दुधेस्थित मामाघर आएका थिए । काकाको छोरीको बिवाहमा सहभागी हुन् आफन्तसंग मामाघर आएका नर्बिक…

कोशीमा मन्त्रीपरिषद विस्तारप्रति एकीकृत समाजवादी असन्तुष्ट, सत्ता छोड्ने चेतावनी
| |

कोशीमा मन्त्रीपरिषद विस्तारप्रति एकीकृत समाजवादी असन्तुष्ट, सत्ता छोड्ने चेतावनी

झापा । कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार गरेको मन्त्रीपरिषद विस्तारप्रति सत्ता गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले गम्भीर असन्तोष प्रकट गरेको छ। प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले मन्त्रीपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका छन्। ‘मन्त्रीपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमति उल्लघन गर्नुभएको छ’, पूर्व मुख्यमन्त्री राईले भने ‘यो…

कोशी प्रदेश सरकार र पहिचान पक्षबीच पाँच बुँदे सहमति, सांसद निषेध आन्दोलन फिर्ता
| |

कोशी प्रदेश सरकार र पहिचान पक्षबीच पाँच बुँदे सहमति, सांसद निषेध आन्दोलन फिर्ता

झापा । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । बिहीबार र शुक्रबार बसेको वार्तामा पाँच बुँदे सहमति भएको हो ।  सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ ।  कोशी प्रदेश सरकारले संघर्षरत पहिचान…

कोशीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, कोको बन्दै छन् मन्त्री ?
| |

कोशीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, कोको बन्दै छन् मन्त्री ?

झापा । कोशी प्रदेशमा सरकार गठनको चार महिनापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्तागठबन्धनमा भागबन्डा मिलेपछि कोशी प्रदेशमा आज पाँचजना मन्त्री थपिँदै छन्। शुक्रबार ४ बजे मन्त्री नियुक्त हुने सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए। उनका अनुसार कांग्रेसबाट एक राज्यमन्त्रीसहित तीनजना र माओवादी दुईजना मन्त्री आज थपिँदै छन्।  कांग्रेसबाट प्रदीप सुनुवार स्वास्थ्यमन्त्री, रामकुमार खत्री,…